‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा केपी ओलीको देवत्वकरण गर्ने व्यक्ति मात्र टिक्ने अरू सबै पाखा लाग्ने दाबी गरेका छन्। उनले ओलीले एमाले अध्यक्ष भएपछि पुरै प...
नेकपा एमाले सुनसरीमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर र दस बुँदे सहमतिका पक्षधरबीच सुनसरीमा लामो समय विवाद चर्केर समाधान गर्न गठन गरिएको समितिले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ।
यसरी हातहतियार बिक्री वितरण तथा ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ पर्दा छन्। प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा चालू आर्थिक वर्षमा दुईवटा हतियार काण्डमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको छ।