प्रदेश नं.१ का जिल्लाको माटोमा अम्लीयपन बढी भएर सुधार नहुँदा अन्नबाली उत्पादनमा कमी हुने गरेको छ। वषौंदेखि माटोमा अम्लीयपन भएपनि सुधार नहुँदा अन्नबाली उत्पादन घट्ने गरेको हो।
प्रहरीले उनले लगाएको स्वीटर खोजतलास गर्दा प्याक गरेको एक ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम लागू औषध खैरो हिरोईन ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले बताए।
पूर्वी पहाडी जिल्लाबाट अध्ययनका लागि मधेस झर्ने होस् वा सुनसरीकै ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी क्षेत्रका निजी शिक्षालयले आकर्षित गरेको छ। जिल्लाको शैक्षिक साख जोगाउन निजी शिक्षालयको भूमिका छ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कानुनभन्दा एमाले अध्यक्ष केपी ओली माथि नभएकाले गर्दा सचेत भएर अघि बढ्न सुल्झाएका छन्। उनले प्रतिपक्ष दल एमालेले सदनमा अवरोध गरि रहेको प्रसंगल...