काठमाडौं-दसैंमा उपत्यका बाहिर जाने यात्रुले बसको टिकट अग्रिम बुकिङ गर्न पाएका छैनन्। असोज ७ गते खुलेको टिकट दुई दिनमै सकिएको अग्रिम बुकिङ यातायात व्यवसायीले सोमबार फेरि खोले पनि यात्रुले टिकट पाएका छै...
उपत्यकाका टिकट काउन्टरमा बिहानैदेखि यात्रुको भिड लाग्छ। दसैंको लागि उपत्यका बाहिर जाने यात्रु दैनिक जसो काउन्टरमा पुग्ने गर्छन्। बिहानैदेखि काउन्टरमा पुगेर दिनभर बस्दा पनि टिकट भने पाउन सकेका छैनन्।
दसैंको पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइत शनिबार बिहान ८ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो।
काठमाडौं महानगरपालिकाले राजधानीको बसन्तपुर क्षेत्र कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको छ। १० औं विश्व रेबिज दिवसका अवसरमा बिहीबार कामपा वडा नम्बर २० लाई कुकुर व्यवस्थित वडा घोषणा गरेको हो। वडा नं. २०...
मनपरी भाडा लिएर ट्याक्सी चलाउँदै आएका चालकलाई ट्राफिक प्रहरीले कडाइ गरेपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबार ट्याक्सी चलाउन स्थगित गरका छन् । मंगलवार ट्याक्सी चक्रपथमा र्याली गरी विरोधमा उत्रेक...
काठमाडौं महानगरपालिकाले करिब १ सय ३० वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। महानगरपालिकाभित्र खाली सार्वजनिक जमिनमा शौचालय निर्माण गर्ने महानगरले जनाएको छ ।
‘सफलताका लागि पुस्तकसँग प्रेम’ सन्देशसहित भृकुटीमण्डपमा जारी राष्ट्रिय पुस्तक मेलामा धार्मिक पुस्तक धेरै बिक्री भएको छ । चाडपर्वको बेला भएकाले पाठकले धार्मिक पुस्तक बढी किनेको मेला संयोजक पुण्यप्रसाद...