देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर। सबैतिर घुमेर यसलाई बुझ्न कम्तिमा दुई–चार दिन त लाग्ला नै तर मंगलबार यसलाई एकै मिनेटमा चिनाउन सक्ने प्रदर्शनी भएको छ।
८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रीतिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्र...
भक्तपुरमा पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं- २ कालिघाट बस्ने ६६ वर्षीय गणेशमान गोरे रहेका छन्।
भक्तपुर नगरपालिका वडा नं ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भक्तपुर नगरपालिका वडा नं-७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो।