ललित विष्ट ललित विष्ट
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको छैठौं वार्षिक साधारण सभा कालीकोटमा सम्पन्न
समाज
Clock ०८ असार २०८२ | २ मिनेट पाठ
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको छैठौं वार्षिक साधारण सभा कालीकोटमा सम्पन्...
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको छैठौं वार्षिक साधारण सभा कालीकोटमा भव्य रूपमा सम्पन्न भएको छ।
Whatsapp
पिली बन्दै युद्ध पर्यटनस्थल
समाज
Clock २७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
पिली बन्दै युद्ध पर्यटनस्थल
द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही माओवादीबिच भिडन्त भएको पिलीलाई संग्रहालय बनाउन कर्णाली प्रदेश सरकारको लगानीमा काम भइरहेको छ।
Whatsapp
कालीकोटमा पनि कर्मचारीहरूले कालो पट्टी बाँधेर गरे विरोध
समाज
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
कालीकोटमा पनि कर्मचारीहरूले कालो पट्टी बाँधेर गरे विरोध
आइतबारदेखि दोस्रो चरणको आन्दोलन स्वरूप कालोपट्टि बाँधेर कालीकोटमा पनि धर्ना सुरु गरेका हुन्।
Whatsapp
अझै कुपोषित कालिकोट
समाज
Clock २५ जेष्ठ २०८२ | २ मिनेट पाठ
अझै कुपोषित कालिकोट
कर्णाली प्रदेशमा कुपोषणग्रस्त बालबालिकाको संख्या नियन्त्रण गर्न चुनौती बन्दै गइरहेको छ।
Whatsapp
कर्णाली करिडोर चार दिन बन्द
समाज
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
कर्णाली करिडोर चार दिन बन्द
यो बाटो हुँदै यात्रा गर्ने कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ।
Whatsapp
एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्छ : उपमहासचिव ज्ञवाली
राजनीति
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्छ : उपमहासचिव ज्ञवाली
आइतबारदेखि सुरु भएको कार्यक्रममा जिल्ला पदाधिकारी, सदस्य, जनसङ्गठनका प्रमुख, पालिका इन्चार्ज र अध्यक्षहरू सहभागी छन्।
Whatsapp
कर्णालीमा राज्यले लगानी बढाउनुपर्छ : उपमहासचिव  ज्ञवाली
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
कर्णालीमा राज्यले लगानी बढाउनुपर्छ : उपमहासचिव ज्ञवाली
कालीकोटमा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पुगेका ज्ञवालीले कर्णालीको विकासका लागि ठूलो लगानी आवश्यक भएको बताएका हुन्।
Whatsapp
बृहत् विद्यालय सुरक्षा योजनाबारे शिक्षकलाई तालिम
शिक्षा
Clock ०२ जेष्ठ २०८२ | २ मिनेट पाठ
बृहत् विद्यालय सुरक्षा योजनाबारे शिक्षकलाई तालिम
कालीकोटको नरहरिनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका २१ सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बृहत् विद्यालय सुरक्षा कार्ययोजना बनाउने विषयक तीनदिने तालिम सम्पन्न भएको छ।
Whatsapp
कर्णाली राजमार्गको कालीकोट खण्ड स्तरोन्नति हुँदै
अर्थ
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
कर्णाली राजमार्गको कालीकोट खण्ड स्तरोन्नति हुँदै
कर्णाली राजमार्गको कालीकोट खण्डमा स्तरोन्नति भइरहेको छ। डबल लेन निर्माण, कालोपत्रे, ग्राभेललगायत राजमार्ग स्तर वृद्धिका काम धमाधम भइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस