भेटवालका अनुसार जानकारी तथा प्रचारप्रसारका लागि दुबै जिल्लाका स्थानीय तहहरूलाई दर्ता निलम्बन तथा करकट्टी रोक्का भएका करदाताहरूको नाम नामेसी सहितको विवरण पठाइएको छ ।
कञ्चनजंघा पर्यटकीय मार्ग वा कञ्चनजंघा लोकमार्गलाई छोएका होमस्टेहरूलाई प्राथमकिता दिने गरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले होमस्टे स्थापनामा अनुदान दिने भएको छ।