नेकपा (माओवादी केन्द्र)को ताप्लेजुङस्थित आठराई त्रिबेणी गाउँपालिका र उक्त पार्टीको सहायक संगठन वाईसिएल नेपालको पालिका कमिटीमा एक साथ नयाँ नेतृत्व चयन भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनले दुर्गाहाङ श्रेङचोङवाङ अध्यक्ष रहेको ४५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।
कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ। कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका अनुसार बहुवर्षे य...
पालिका अध्यक्ष लालकृष्ण चौहानका अनुसार गोलिया कटान तथा घाटगद्दी गरेको भए सम्बन्धितले उक्त गोलिया १८ गते भित्रमा पालिका क्षेत्रबाट ढुवानी गरिसक्नुपर्ने छ ।
कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिइरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रूपमा तरकारी बाली तथा फलफूल खेतीको पहिचान गरेको छ।