महोत्सवका क्रममा हुने सांस्कृतिक उत्सवमा गायक राजेश पायल राईको नेतृत्वमा रहेका कलाकार आउने निश्चित भएको पालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढा क्षेत्रीले जानकारी दिए ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले किसानलाई अर्ग्यानिक कृषि प्रणालीमा जोड्दै गुणस्तरीय बिरुवा र प्राविधिक ज्ञान उपलब्ध गराउन स्थापना गरेको नमुना नर्सरी प्रभावकारी बन्दै गएको छ।