ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, एमालेका कोशी प्रदेश समिति र जिल्ला नेताहरू, मदन भण्डारी स्मृति प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको उपस्थि...
महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार ताप्लेजुङका ९ स्थानीय तहको बेरुजु ३० करोड ५९ लाख ६६ हजार रुपैयाँ रहेको देखिएको हो ।
ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आइसीटी कक्षा स्थापनाका लागि विद्यालयलाई ती ल्यापटप हस्तान्तरण गरेको थियो।
गाउँ शिक्षा समिति र पालिकाका ३३ सामुदायिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठकले यो निर्णय गरेको गाउँ शिक्षा समिति अध्यक्ष तथा पालिका अध्यक्ष दीपेन्द्र पोमूले जानकारी दिए।
पूर्वमन्त्री स्वर्गीय सूर्यमान गुरुङका परिवारले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।