ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा देखिएको बढ्दो तनाव कम गर्न सरकारले अग्रसरता बढाएको छ। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार (आज) साँझ ५ बजे ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका प्रतिनिधिसभा सद...
खोप निःशुल्क रहेको र अभियानमा कोहि नछुटुन् भन्ने अभिप्राय रहेको जानकारी दिँदै पौडेलले नजिकको खोपकेन्द्रमार्फत लक्षित उमेर समूहका सबै किशोरीले खोप पाउने व्यवस्थाका लागि आग्रह समेत गरेका छन् ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि संघीय राजधानी लगिने भएको छ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपमा दुवै तर्फका गरी कम्तिमा १८ जना घाइते भएका छन्। सुरक्षाकर्मीतर्फ १३ र केबलकार निर्माणको विरोध गरिरहेको समूहका ५ जना...