कोशी राजमार्ग अन्तर्गत धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्मको सडक खण्ड ६ लेन बनाउने कि बाइपास गर्ने भन्ने जारी अन्योलकोबीच धरान उपमहानगरपालिकाले ७२ फिटको सडक विस्तार गर्न आयोजनालाई पत्राचार गरेको खुलेको...
वडा कार्यालयले खेलमैदान बनाउन अधेरी खोलातर्फ रिटेनिङ वाल लगाए पनि सार्वजनिक जग्गा सिमांकन नगर्दा अतिक्रमण बढेपछि उपमहानगरले संरक्षण कार्य अघि बढाएको हो।
६ लेन सडक विस्तार टुंगो नलागे पनि भानु चोकसँगै जोडिएको पुतलीलाइन सडक भने ५० फिट मापदण्ड बमोजिम विस्तार गर्न सम्बन्धित वडा कार्यालयहरूले पहलकदमी लिएका छन्।
मेयर हर्क साम्पाङ श्रम अभियानले देशको विकास हुने भन्दै धरान आएर ढुङ्गा बोक्न आह्वान गर्दै फेसबुकमा स्टाटस लेखिरहन्छन्। उनको यस्तो स्ट्याटसमा कोही समर्थन गर्दै, कोही विरोध र मजाक उडाउँदै कमेन्ट गर्नेहर...