धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया...
कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।
हिजो (शुक्रबार) बेलुकी करिब ६ बजेतिर स्थानीय राजमाया राईको घरमा आगलागी भएको हो। आगलागीबाट काठको घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने घरभित्र रहेको गरगहना, नगद, लत्ताकपडा, सामानहरु पनि सबै क्षति पुगेको छ...
सुर्य नेपाल गल्फ टुर अन्तर्गतको धरान गल्फ कोर्षमा जारी इष्टर्न ओपन गल्फ प्रतियोगितानेपालका नम्बर वान गल्फर शुक्रबहादुर राईले ४ स्ट्रोकले अग्रता लिएका छन्।