रोहित राई रोहित राई
इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान
खेल
Clock १२ पौष २०७९ | २ मिनेट पाठ
इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान
चार दिने सुर्य नेपाल इष्टर्न ओपन को पहिलो दिन स्थानीय गल्फर निरज तामाङ ५ अण्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्।
Whatsapp
भेडेटारमा 'फुड फेस्टिवल' हुने
अर्थ
Clock ०९ पौष २०७९ | ३ मिनेट पाठ
भेडेटारमा 'फुड फेस्टिवल' हुने
अंग्रजी नयाँ वर्षमा भारतीय पर्यटकहरूलाई लक्षित गर्दै प्रदेश नं १ को चर्चित पर्यटकीय स्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ।
Whatsapp
तयार भयो निशानेको पानीट्यांकी, खानेपानी बोर्डलाई हस्तान्तरण
समाज
Clock ०७ पौष २०७९ | ३ मिनेट पाठ
तयार भयो निशानेको पानीट्यांकी, खानेपानी बोर्डलाई हस्तान्तरण
निशाने खोला दोभानमा निर्माण सम्पन्न भएको पानी ट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम, अन्तरिम आदेश जारी
राजनीति
Clock ०७ पौष २०७९ | २ मिनेट पाठ
उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम, अन्तरिम आदेश जारी
जिल्ला वन कार्यालय सुनसरीले दायर गरेको रिटमा वनको पक्षमा बुधबार उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।
Whatsapp
स्टाटसबारे माफी माग्दै मेयर साम्पाङले भने: कसैलाई ठेस पुर्‍याउन नियतवश लेखेको थिइन
राजनीति
Clock ०३ पौष २०७९ | २ मिनेट पाठ
स्टाटसबारे माफी माग्दै मेयर साम्पाङले भने: कसैलाई ठेस पुर्‍याउन नियतवश लेखेको थि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा माफी मागेका छन्।
Whatsapp
मेयर साम्पाङलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगको सिफारिस
राजनीति
Clock ०१ पौष २०७९ | २ मिनेट पाठ
मेयर साम्पाङलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगको सिफारिस
मेयर हर्कराज राई (साम्पाङ) ले दलित समुदायको अपमान हुने गरी सामाजिक सञ्जाल (फेसबुक) बाट अभिव्यक्ति दिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले कानुनी कारबाही गर्न सिफारिस गरेको छ।
Whatsapp
वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई मेयर साम्पाङको जवाफ–नैतिकताको आधारमा राजिनामा दिनुस्
राजनीति
Clock ०१ पौष २०७९ | ३ मिनेट पाठ
वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई मेयर साम्पाङको जवाफ–नैतिकताको आधारमा राजिना...
मेयर हर्कराज राई (साम्पाङ) ले कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेका वडाअध्क्ष तथा कार्यपालिका सदस्यहरुलाई नैतिकताको आधारमा राजिनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।
Whatsapp
मेयर साम्पाङ निरंकुश र स्वेच्छाचारी बनेको वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको आरोप
राजनीति
Clock २९ मंसिर २०७९ | ४ मिनेट पाठ
मेयर साम्पाङ निरंकुश र स्वेच्छाचारी बनेको वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको आर...
मेयर हर्कराज राई (साम्पाङ)सँगको विवादले लगातार ३ पटक कार्यपालिका बैठक बस्न नसकेपछि धरानका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका छन्।
Whatsapp
धरानका मेयर र कार्यपालिका सदस्यबीचको विवादले लगातार स्थगित कार्यपालिका बैठक
राजनीति
Clock २९ मंसिर २०७९ | ३ मिनेट पाठ
धरानका मेयर र कार्यपालिका सदस्यबीचको विवादले लगातार स्थगित कार्यपालिका बैठक
धरानको कार्यपालिका बैठकमा आफ्नो कुरा राख्दै नगर कार्यपालिका प्रवक्ता एवं वडा १७ का अध्यक्ष। तस्बिर: रोहित राई
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस