रोहित राई रोहित राई
मजदुर पुर्नवहालीबारे सहमति पछि घण्टाघरको ताला खुल्यो
समाज
Clock ११ भदौ २०८० | २ मिनेट पाठ
मजदुर पुर्नवहालीबारे सहमति पछि घण्टाघरको ताला खुल्यो
घण्टाघरको स्थापनाकालदेखि नै कार्यरत मजदुरलाई विना कारण हटाएको भन्दै आन्दोलनरत संयुक्त ट्रेड युनियन संघर्ष समितिले धरानको भानुचोकस्थित घण्टाघरमा लगाएको ताला खोलेको छ।
Whatsapp
जातीय सद्भाव राख्न सकेनौं भने देश अप्ठ्यारोमा पर्छ: डा.कोइराला
राजनीति
Clock १० भदौ २०८० | २ मिनेट पाठ
जातीय सद्भाव राख्न सकेनौं भने देश अप्ठ्यारोमा पर्छ: डा.कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धार्मिक, जातीय सद्भाव कायम राख्न नसके देश नै अप्ठ्यारोमा पर्ने बताएका छन्।
Whatsapp
मेयर साम्पाङमाथि मजदुरलाई हटाएर आफन्तलाई जागिर खुवाएको आरोप
समाज
Clock १० भदौ २०८० | २ मिनेट पाठ
मेयर साम्पाङमाथि मजदुरलाई हटाएर आफन्तलाई जागिर खुवाएको आरोप
घण्टाघरमा कार्यरत दुई मजदुरलाई हटाएर मेयर साम्पाङले आफ्नै ज्वाइँ र अर्का आफन्त पर्ने व्यक्तिलाई केही महिनादेखि जागिर खुवाएको खुलेपछि विरोध भइरहेको छ।
Whatsapp
निषेधाज्ञा सकिएपछि सामान्य दैनिकीमा फर्कियो धरान (तस्बीरहरू)
समाज
Clock १० भदौ २०८० | २ मिनेट पाठ
निषेधाज्ञा सकिएपछि सामान्य दैनिकीमा फर्कियो धरान (तस्बीरहरू)
आज भने बिहानैदेखि धरान बजार खुलेको छ । सवारीसाधनहरु पनि चलेका छन् । धरान विगतमा नै सामान्य दैनिकीमा फर्किसकेको छ ।
Whatsapp
प्रदर्शन सिमानामा सीमित भएपछि शान्त बन्यो धरान
समाज
Clock ०९ भदौ २०८० | २ मिनेट पाठ
प्रदर्शन सिमानामा सीमित भएपछि शान्त बन्यो धरान
प्रशासनले निषेध आदेश जारी गरेपछि शनिबार धरानमा हुने भनिएको सभा, र्‍याली कार्यक्रमहरु हुन नपाए पछि धरान शान्त रह्यो।
Whatsapp
धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल
समाज
Clock ०८ भदौ २०८० | २ मिनेट पाठ
धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल
धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ।
Whatsapp
धरानमा निषेधाज्ञा जारी
समाज
Clock ०८ भदौ २०८० | १ मिनेट पाठ
धरानमा निषेधाज्ञा जारी
सुरक्षा संवेदनशिलता र जनस्वास्थ्यको संकटलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा आज मध्यरातीदेखि निषेधाज्ञा जारी गरेको छ।
Whatsapp
धरानमा सामाजिक सद्भाव खलबलिने चिन्ता
समाज
Clock ०७ भदौ २०८० | ३ मिनेट पाठ
धरानमा सामाजिक सद्भाव खलबलिने चिन्ता
धरानमा पछिल्लो समय मन्दिर सामु चर्च बनेपछि धार्मिक विवाद सुरु भएको थियो। उक्त धार्मिक विवाद साम्य नहुँदै गत साता गोरु काटेर खाएको घटनाले थप चर्काएको छ।

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस