सुरेन्द्र यादव सुरेन्द्र यादव
नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार
समाज
Clock १३ वैशाख २०८१ | १ मिनेट पाठ
नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार
नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।
Whatsapp
नगरपालिकाको सम्पत्ति तोडफोड अभियोगमा वडाअध्यक्ष माथि आपराधिक उपद्रव मुद्दा
समाज
Clock १२ वैशाख २०८१ | १ मिनेट पाठ
नगरपालिकाको सम्पत्ति तोडफोड अभियोगमा वडाअध्यक्ष माथि आपराधिक उपद्रव मुद्दा
धनुषाको सहिदनगर नगरपालिकाको सम्पत्ति तोडफोडमा संलग्न रहेको आभियाेगमा ६ नम्बर वडाका वडा अध्यक्षसहित छ जनामाथि आपराधिक उपद्रव मुद्धा चलाइएको छ।
Whatsapp
श्रीमतीले लिएको पैसा असुल्न श्रीमानको अपहरण
समाज
Clock १२ वैशाख २०८१ | १ मिनेट पाठ
श्रीमतीले लिएको पैसा असुल्न श्रीमानको अपहरण
श्रीमतीले पैसा लिएर फिर्ता नगरेपछि उनका श्रीमान् अपहरणमा परेका छन्। उदयपुरको कटारी नगरपालिका–१० घर भएका लालबहादुर थापा मगर मंगलबार दिउँसो धनुषाको ढल्केवरबाट अपहरणमा परेका हुन्।
Whatsapp
महोत्तरीमा भीषण आगलागी, ७० घर जले
समाज
Clock १२ वैशाख २०८१ | १ मिनेट पाठ
महोत्तरीमा भीषण आगलागी, ७० घर जले
महोत्तरीको मटिहानी नगरपालिका-६ मुस्लिमटोलमा भीषण आगलागी भएको छ। बुधबार दिउँसोबाट आगोले अहिलेसम्म यहाँका ७० भन्दा बढी घर जलेर नष्ट भएको छ।
Whatsapp
२४ घन्टा नबित्दै जनकपुरमा फेरि एउटा गेस्ट हाउसमा युवक मृत फेला
समाज
Clock १२ वैशाख २०८१ | १ मिनेट पाठ
२४ घन्टा नबित्दै जनकपुरमा फेरि एउटा गेस्ट हाउसमा युवक मृत फेला
२४ घन्टा नबित्दै जनकपुरस्थित एक गेस्ट हाउसमा एकजना युवक मृत फेला परेका छन्।
Whatsapp
जनकपुरको एक होटलमा महिला र पुरुष मृत भेटिए
समाज
Clock ११ वैशाख २०८१ | १ मिनेट पाठ
जनकपुरको एक होटलमा महिला र पुरुष मृत भेटिए
रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसकाे कोठा नम्बर २०५ मा मंगलबार झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ।
Whatsapp
नगरपालिकामा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष पक्राउ
समाज
Clock १० वैशाख २०८१ | २ मिनेट पाठ
नगरपालिकामा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष पक्राउ
धनुषाको शहिदनगर नगरपालिकाको कार्यालयमा आफ्ना समर्थकसहित तालाबन्दी गर्न पुगेका वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ
समाज
Clock ०९ वैशाख २०८१ | १ मिनेट पाठ
श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ
सात महिनाअघि धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलकी ४५ वर्षीया रेखा देवी ठाकुरको हत्या गरेर फरार भएका उनका श्रीमान् र जेठाजुलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी
समाज
Clock ०८ वैशाख २०८१ | २ मिनेट पाठ
ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी
सम्बन्ध–विच्छेद मुद्दामा अदालतको मेलमिलाप केन्द्रमा श्रीमान–श्रीमतीबीच छलफल चलिरहेका बेला ससुराले लुकाएर भिडियो बनाउन लगाएको भन्दै बुहारीले ससुरामाथि मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषाअगा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस