१७ वैशाख २०८१ सोमबार
image/svg+xml
यज्ञराज जोशी


यज्ञराज जोशीका लेखहरु :

स्थानीय तहमा कहिले खटिएलान् कर्मचारी ?

कैलाली, गौरिगंगा नगरपालिका–७, मट्कौनाकी सिर्जना जोशी केही दिन अघि विवाह दर्ताका लागि वडा कार्यालय पुगिन्। उनलाई विवाह दर्ता गर्न एक दिन नै लाग्यो। यसको कारण थियो– वडा कार्यालयमा कर्मचारी अभाव हुनु।

-याफ्टिङको प्रबद्र्धन गर्न सके सेती पर्यटनको ‘हव’ बन्न सक्ने

नेपालमा -याफ्टिङको सम्भावना बोकेका केही नदीहरू छन्। -याफ्टिङका लागि प्रसिद्ध त्रिशुली, भोटेकोशी, सुनकोशी लगायतका नदीहरू हुन् भने निकै सम्भावना बोकेको सेती नदी पनि एक हो। र्याफ्टिङका लागि सेती नदी त अझै पृथक रहेको सरोकारवालाहरू बताउछन्। सरोकारवालाका अनुसार, समथर वहाब सेती नदीको फरक विषेशता हो।

उच्च सुरक्षा सतर्कतामा प्रहरी

बुधबार बिहान नेपालमै पहिलो पटक ठुलो मात्रामा तेल खेर जानेगरी ट्याङ्कर दुर्घटना भयो। उदयपुरको कटारीमा बुधबार बिहान २ बजेतिर १२ हजार लिटर डिजल बोकेको ना६ख ३२३१ नम्वरको ट्याङ्कर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए भने तीन जना गम्भीर घाईते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्