होबार्ट, (अष्ट्रेलिया), फागुन १६ (एजेन्सी)-यहाँ सञ्चालन भइरहेको सिबी त्रिकोणीय एक दिने क्रिकेट प्रतियोगिताको श्रीलंका विरुद्धको खेलमा भारतले आज टस जितेर फिल्डिङ (क्षेत्ररक्षण) रोजेको छ।
लगातार तीन म्याच जितेको श्रीलंकाले आफ्नो टिममा कुनै परिवर्तन गरेको छैन भने भारतले हिजोको खेलमा क्षेत्ररक्षण गर्नेक्रममा सुरेश रैनासँग ठोकिएर चोटग्रस्त भएका इरफान पठानलाई विश्राम दिएर तिब्र बलर जहिर खानलाई टिममा सामेल गरेको छ।
फाइनलमा पुग्नका लागि भारतले यो म्याच कम्तिमा पनि बोनस अंक सहित जित्नु पर्ने छ। त्यसकासाथै श्रीलंका अन्तिम लिग खेलमा अष्ट्रेलियाबाट पराजित हुनु पर्ने छ।