मिरपुर (बंगलादेश), चैत २ (एजेन्सी)-एसिया कप क्रिकेट अन्तर्गत आज एक महत्वपूर्ण म्याचमा श्रीलंकाले पाकिस्तान विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
पहिलो म्याचमा भारतसँग पराजित श्रीलंकालाई प्रतियोगितामा रहन यो म्याच जित्नै पर्ने आवश्यकता छ। उता यदि पाकिस्तान विजयी भएमा उ सेमिफाइनलमा पुग्ने छ। पाकिस्तानले यसअघि आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशलाई हराएको थियो।