काठमाडौं, चैत १२ (नागरिक)-संयुक्त अरब इमिरेट्सको दुबइमा सम्पन्न आइसिसी विश्व ट्वान्टी-२० क्रिकेट छनोट प्रतियोगितामा सहभागी भएको नेपाली टोली आज वेलुका स्वदेश फर्कदै छ।
नेपाली टोली बेलुका ६.२० मा फ्लाइ दुबइ एयरलाइन्सको उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपाली टोली बेलुका ६.२० मा फ्लाइ दुबइ एयरलाइन्सको उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।