भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम भएका छन्। पारागण विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय भए।
पुरुषतर्फ २५–२९ केजी तौलअन्तर्गत बागीश्वरी माविका निश्चल तामाङ प्रथम, तारा माविका पंकजकुमार थाकुर द्वितीय, लिटिल वर्ल्ड इङ्गलिस स्कूलका प्रेरित दुवाल र प्रोक्सिमा इन्टरनेशनल स्कूलका सोहन शत्संकार तृतीय भए। साथै २९–३३ किलो पुरुषतर्फ डेमोस इङ्गलिस स्कूलका सब्लज तामाङ प्रथम, आदर्श आजादका सुदिप वाइबा द्वितीय, मिनर्वा स्कूलका युवराज तामाङ र पारागण एकेडेमीका जेनिथ निरौला तृतीय भए।
पुरुषतर्फ ३३–३७ किलोतर्फ बागीश्वरीका नबिन सेनेहुर्ग प्रथम, लिटिल वल्र्डका सौरभ पौडेल द्वितीय, रोम्बसका साजन मारिखु र मिनर्वाका संस्कार गुवाजु द्वितीय भए। पुरुषतर्फ ३७–४१ केजीतर्फ बागीश्वरीका महेन्द्र आचार्य प्रथम, पारागणका राहुल दास द्वितीय, सिरिनकेनका इभान सुवाल र न्यातपोलका प्राथम कायष्ठ तृतीय भए।
त्यस्तै पुरुषतर्फ ४१–४५ केजीमा मेधा माविका शिशिर सुनदास प्रथम, अक्सफोर्ड इन्टरनेशनल स्कूलका किरण घिसिङ द्वितीय, बागीश्वरी माविका अन्जल खड्का र रोम्बसका सुमिट थाकुर तृतीय स्थान हासिल गरे। त्यस्तै २५ केजीमुनि महिलातर्फ प्रोक्सिमा स्कूलका कृतिका देउला प्रथम, पारागणका अरिका भण्डारी द्वितीय, न्यातपोल स्कूलका प्रस्टा कार्की र स्टुडेन्ट्स एकेडेमीका साजन तामाङ तृतीय भए।
२५–२९ केजी महिलातर्फ गोल्डेन गेट स्कूलका क्यारिजा लामा प्रथम, लिटिल वल्र्डका समृद्धि चौलागाइँ द्वितीय, बागीश्वरी माविका सुस्मिता शाही र द राइजिङ स्कूलका आभा श्रेष्ठ तृतीय भए। २९–३३ केजी महिलातर्फ बागीश्वरीका दिया लाखाजु प्रथम, ख्वप्रिङका टनिसा भैल द्वितीय, स्टुडेन्ट्स एकेडेमीका सुमिना तामाङ र प्रभातका पूर्वी सुलु तृतीय भए। त्यस्तैगरी ३३–३७ केजी महिलातर्फ लिटल वल्र्डका जेनिफर दुवाल प्रथम, बागीश्वरीका नम्रता सेन्चुरी द्वितीय, श्रीपद्मका सपना भण्डारी र रोम्बरका कृतिका दुवाल तृतीय भए।
३७–४१ केजी महिलातर्फ लिटिल वर्ल्डका जिसा बस्नेत प्रथम, क्रियाटिभ इङ्गलिस स्कूलका प्राची किबानायो द्वितीय, न्यातापोल सेकेन्डरी स्कूलका इशा राई र द राइजिङ स्कूलका कृतिमा गोसाइँ तृतीय भएका थिए। महिला ४१–४५ तर्फ श्री सैनिक आ.वि.का अनुष्का कुँवर प्रथम, बागीश्वरी माविका सन्जाली तामाङ द्वितीय, लिटिल वर्ल्डका परिसा दुवाल र ख्वप्रिङ एकेडेमीका साफी कोजुले तृतीय स्थान हासिल गरेका थिए भने ४५–४९ केजी महिलातर्फ क्रियटिभ स्कूलका सोफिया त्यात प्रथम, लिटल वर्ल्ड स्कूलका विवेक श्रेष्ठ द्वितीय, डेमोस्का रबिना लामा र श्रीपद्मका दिक्षा वनेम लिम्बु तृतीय भएका थिए।
भक्तपुर नपा वडा नं. ५ को विद्यार्थी निकेतनमा सम्पन्न टेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरे। प्रतियोगिता अन्तर्गतका विभिन्न खेलहरु जरी छ।