धरहरा हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ , आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी नियालिरहेको थियो।अ...
आफ्नो जिन्दगी चलाउनु छ आफ्नै पाखुराबाट, तपाई किन जल्नुहुन्छ जाबो अरूको कुराबाट। सडकको जीवन कस्तो हुन्छ कसरी बिताएका छन्, बुझ्नुहोस् एकचोटि बाआमाविहीन टुहुराबाट।
नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम प...
भारतीय नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यस...
हप्ता दिनपछि सैनिक पञ्जाबाट मुक्त हुन्छु तर मेरा प्रमाणपत्रहरू मुक्त हुँदैनन् । हप्ता दिन नबित्दै मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्; ‘विद्वान् मान्छे भएर पनि विश्वले नै आतंककारीको सूचीमा सूचीकृ...
शरीरभरि यात्रीलाई रोडको धुलोले छोपेको थियो। आँखाको धूलो पुछ्दै यात्रीले आउँदै गरेको भीडलाई नियाल्दै थिए। आजको नारा अर्कै थियो। हामी यहाँ छौ । हाम्रो नेता हिरो हो । अरू सबै जिरो हो। अदालत हाम्रै हो, फ...
उसले मलाई जुरुक्क बोक्यो ओसारीबाट घरभित्रको ओछ्यानमा पुर्यायो । ढोका लगायो र मेरो लुगा खोल्न थाल्यो । मैले नाईनाई भनेँ । उसले भन्यो– ‘पगली म तिमीलाई कान्छी बनाउँछु, बिहे गर्छु के? ’
मैले उसका कुरा...
गाउँघरमा सरसफाइ गर्ने भावनामा वृद्धि भए पनि शहरमा अझै पनि फोहरको साम्राज्य कायमै छ । कुराले आफूलाई अति सभ्य र सुसंस्कृत ठाने पनि शहरबासीहरू अझै सफासुग्घर भएर बस्न सकेका छैनन् ।
फेरि कसैले चढ्न नपरोस् त्यो उकालो कसैले देख्न नपरोस् विनाशको कालो छाँया कसैले गुमाउन नपरोस् परिवार कसैले हराउन नपरोस् आफन्त बर्षौँ एउटै बर्को ओढेर एउटै थालमा खाने साथीको ढलेको शरीर नाघेर अगाडि बढे...
वारि नै रह्यो जीवनको डुङ्गा भएन नदी पार, फूलको जोवान बारम्बार आउँछ मान्छेको एकैबार । बगेर गयो खहरे खोला , फाल हान्दै बगर, जे गरे पनि नपुग्ने रैछ यो मनको रहर। उकाली बाटो थकाइ लागे बिसाउने चौतारी, खो...