ब्लडले अनुहार रातै छ म कसरी देखूँ दाजुका उज्याला र चम्किला अनुहार आज दाजुले हामीलाई छोडेर जानुभएको छ
दाजु त हिँडेर होइन गाडीमा होइन बाकसभित्र पो आउनुभएको छ प्राण तोडेर गइसकेको दाजुलाई आमाले तेल घस...
फेक आइडीबाट गाली गर्ने को होलान् भनेर मनमा निकै गड्यो । गम्भीर अनुसन्धान गरे कतैबाट पनि मैले पत्तो लगाउन सकिन । यसैले सम्बन्धित निकायमा गोप्य हिसाब बुझ्दा मात्रै पत्तो लाग्यो । यसैले कतै मुख खोलिन ।...
एघारौं उपन्यास कृति कफी लभमा उपाध्याय युवा भएर प्रस्तुत हुनुभएको छ । कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै शुरू भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह–अवरोहको कथामा यो उपन्यास केन्द्र...
अथक गरियो प्रयास , तर्न सक्छु कि आफै , अप्ठेरोमा पर्दा मिलाई , झर्न सक्छु कि आफै। नअट्काउ मलाई , कोसिस गरी बढ्नु छ, राम्रो – नराम्रो प्रचार नै , गर्न सक्छु कि आफै।
अर्को औंसी पनि आयो । त्यो लुकीछिपी आउने साधु डम्बरप्रसादको खोपीमा सुटुक्क छिर्यो र डम्बरप्रसादको कठालो समातेर भन्यो– मैले सिकाएको धुर्त्याइँ, भेट्न आउने मान्छेका पछि आफ्ना जासुस लगाउने कला, कनिकुथीका...
यस्तै रहेछ जिन्दगी बुझ्न सकेन कसैले , मेरो आँसु खस्यो तर पुछ्न सकेन कसैले । माया के हो भन्ने कुरा कहिले सोच्ने सकिन,
अस्मिता नै धन थियो लुट्न सकेन कसैले ।
मौसम धुम्म थियो। मैले आलुमा कीटनाशक विषादी हालेको थिएँ। त्यति नै बेला तिम्री छोरीले त्यहीँ खेतको घाँस काटेर भैसीलाई हालिछिन्। त्यही घाँस खाएर भैंसी मरयो।
म आमालाई खोर्सानी रोप्न, गोड्न, टिप्न सघाउँथेँ । मधेसको ठाउँ, गर्मी प्रचण्ड हुन्थ्यो । आमा र म दुवै पसीनाले निथ्रुक्क भिजेका थियौँ । खोर्सानीको बुटोमा पानी छर्कैको हुनाले बुटाभरि पानी थियो । अनि मैले...