अक्षर
कोहीभन्दा कोही कम हुनु हुँदैन
कला/साहित्य
Clock २४ फागुन २०७७ | १ मिनेट पाठ
कोहीभन्दा कोही कम हुनु हुँदैन
कोहीभन्दा कोही कम हुनु हुँदैन, मान्छेले मान्छेलाई नै छुनु हुँदैन। हैन के भ्रम छ अझै मान्छेमा खै, सुन्छु केटा मान्छे भएर रुनु हुँदैन ।
Whatsapp
जनता र राष्ट्र
कला/साहित्य
Clock २४ फागुन २०७७ | २ मिनेट पाठ
जनता र राष्ट्र
सर्वत्र देशभरिका जनताले रोग,  भोग, अभाव र व्याध खप्नुपर्यो । संसारभरिबाट राहतको सहयोग आए पनि त्यो पीडित जनतासम्म पुग्न सकेन । बर्सौ भैसक्दा पनि भूकम्पले सर्वसाधारणको पुरयाएको क्षतिको पुनर्निर...
Whatsapp
प्रत्यक्ष ज्ञान
कला/साहित्य
Clock २३ फागुन २०७७ | १२ मिनेट पाठ
प्रत्यक्ष ज्ञान
बाह्य इन्द्रियहरू भौतिक तत्त्वहरूबाट बनेको छ । यसकारण यसले केही विशेष पदार्थहरूको ज्ञान गराउने क्षमता राख्दछ । केही विशेष गुण भएको हुँदा नै इन्द्रियहरूले काम गर्न सकेको हो । मन भनेको अभौतिक हो । सबै क...
Whatsapp
ग्राउन्ड जिरोबाट म माइकल
कला/साहित्य
Clock २३ फागुन २०७७ | १ मिनेट पाठ
ग्राउन्ड जिरोबाट म माइकल
म माइकल जोन यो ग्राउन्ड जिरोबाट तिमीहरूलाई साक्षी राख्दै सम्पूर्ण विश्वलाई साक्षी राख्दै अपील गर्दछु बन्द गर झुठा अहंकार र आडम्बर बन्द गर दादागिरी बन्द गर आतंकका यी अनगिन्ती श्रृंखलाहरू अब न्यायको,...
Whatsapp
मेरो देश
कला/साहित्य
Clock २२ फागुन २०७७ | १ मिनेट पाठ
मेरो देश
नेपालीकी छोरी म नेपाल मेरो देश धेरै पढीलेखी गर्नु छ देशको विकास नेपालका सन्तत्ति सानासाना नानी नेपाललाई माया गर्ने बसालौँ है बानी।
Whatsapp
आदर्श
कला/साहित्य
Clock २२ फागुन २०७७ | १ मिनेट पाठ
आदर्श
भित्र श्रीमती उसको प्रतीक्षामा व्यग्र थिइन् । दौडेर ढोकाको छेस्किन खोल्दै श्रीमानलाई हातले समातेर सोफामा आरामसँग बसालिन् । लुगा – मोजा खोल्दै श्रीमान् लाई सम्झाउन थालिन्– यसरी धेरै पिउनु हुँदैन हजुर...
Whatsapp
मद्यपानको  नतीजा
कला/साहित्य
Clock २२ फागुन २०७७ | २ मिनेट पाठ
मद्यपानको नतीजा
छोराहरूको मायालाग्दो रुवाइले मातृवात्सल्यको अवचेतन मन बिस्तारै बिउँतियो अनि बिस्तारै दुवलाई अंगालोमा ममत्वले बेर्दै भारी मन लिएर जुरुक्क उठिन्– जे पर्नु परिसक्यो । यी लालाबालाहरूका लागि भए पनि आफ्नो...
Whatsapp
विचार वधशाला
कला/साहित्य
Clock २२ फागुन २०७७ | १ मिनेट पाठ
विचार वधशाला
विचार निरपेक्ष हुन्छ यो समयसँगै बद्लिँदैन पानीजस्तो खलबलिंदैन बाटो हराएको बटुवाजस्तो अलमलिंदैन विचार सतिसाल हो, बद्लिँदैन आठौं सन्तान हो विचार वासुदेव र देवकीको जति पछारे पनि दुष्ट कंसहरूले यसको वध...
Whatsapp
विद्रोह
कला/साहित्य
Clock २२ फागुन २०७७ | १४ मिनेट पाठ
विद्रोह
अल्लाह ! म समाज र राष्ट्रको कानुनको दायरा बाहिर आउने निर्णयमा पुगेँ । आफूले सारा पीडा र प्रलय सहेर जन्माएका र हुर्काएका सन्ततिलाई छाडेर एक्लै आऊँ भने स्वार्थी माता कहलिउँला भन्ने डर भयो । तसर्थ आफ्नो...
Whatsapp
ममताको छाती पिलाउने आमा
कला/साहित्य
Clock २१ फागुन २०७७ | १ मिनेट पाठ
ममताको छाती पिलाउने आमा
बिगारेर आफ्नै बरु रूपरंग, मलाई नै पोषण दिलाउने आमा । बिर्सी जिन्दगीका घाटा अनि नाफा, बही खाता मेरै मिलाउने आमा। भुलेर हिजो, अनि आज र भोलि, मभित्रै पो जम्मै बिलाउने आमा।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस