जनकलाल शर्मा जोसमनी सन्त उमाकान्तदासका नाति र सन्त गोविन्ददासका छोरा थिए। आफ्ना बासित उनी नेपालदेखि असम र बर्मासम्म घुमेका थिए। जोसमनी सन्तहरू जातभात मान्दैनथे, ठूलोसानोको भेदभाव गर्दैनथे। त्यसको प्रभ...
तँपाईहरूकोभन्दा मेरो झन् चौपट्ट भयो। आखिर मान्छेलाई जति जे भए पनि खानै पर्छ। होटल व्यवसााय गर्नेहरूकामा लुकेर भए पनि खान आउँछन् नै । कपडा, जुत्ता पसलका सामान कहिल्यै बिग्रन्न। रक्सी पसल नचल्ने कुरै भए...
तर आमा चेत छँदै भन्नुहुन्थ्यो । कहिले रिसाएको बेला भन्नुहुन्थ्यो । कहिले खुसाएको बेला भन्नुहुन्थ्यो–“गर्छौ भने, मेरो जीवन छँदै गर । मैले सबैसँग निहुरिएर बसेकी भए, तेरा ठुलाबा, काकाले उहिल्यै बिल्लीबाठ...
मैले ऑसु बगाएर बस्नु र तिमी रमाउनु सगैं परेछ, मेरो झुपडी चुहुनु र तिमीले महल बनाउनु सगैं परेछ । मेरो भाग्यमा यस्तै लेखिएको रहेछ चित्त बुझाउनै पर्यो, यो हातले ठेला समाउनु तिमीले मोटर चल...
तिमीलाई देख्दा आज धेरै दुख्यो छाती, किन– किन यस्तो लाग्यो नदेखेकै जाती । सपनीमा आउँछौ तिमी छुनुमुनु गर्छौ ,
विपनीमा आउँछौ अनि गुनुगुनु गर्छौ । भै गो अब नआऊ तिमी सधैं राति–राति, किनकिन यस्तो लाग्यो नद...
आज बौद्धको खुट्टामा अल्झिएर सिमलटार पनि महानगरपालिकाको अङ्ग भएको छ । आफूहरूलाई महानगरवासी बनाउने ती स्वर्गीय बाजेहरूलाई सम्झेर आजका पुस्ताहरू गर्व गर्छन् । गर्व किन नगरून् विचरा । छिमेकी गाउँलेहरूले ज...
फेरि जम्ले हात गर्दै भन्छु— ‘यो मेरो जीवनको प्रथम र अन्तिम मौका हो । ओरालो लाग्या घामजस्तै भइसकेकी मेरी आमालाई सेवा गर्ने मौका दिनुहोस् । दिसापिसाब जाँदा पनि सहारा दिनुपर्ने मेरो बहिरो, लाटो अपाहिज द...
– लाउरे बा लामालामा धेरै भरयाङ चढे । बिर्खे भने छोटाछोटा भरयाङ मात्रै चढ्छ । दुई पटक त सर्पको मुखमा परयो । लाउरे बा खुब हाँसे । खेल जारी थियो । लुडो खेल र नेपाली राजनीति उस्तै – उस्तै हो । मजस्तो ट्र...