अक्षर
झोले
कला/साहित्य
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
झोले
कसैले समर्थन गर्दै र कसैले आलोचना गर्दै कमेन्टमा आफ्ना कुराहरू व्यक्त गरे । आखिर सञ्जाल न हो। एउटा फेक आइडीबाट भने चै खुब गालीको वर्षा नै प्राप्त गरे।
Whatsapp
व्यवहार
कला/साहित्य
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
व्यवहार
बिचरो गोरे तिर्मिराउँदै ढल्यो । त्यो अप्रत्यासित रोद्र रूप देखेका कलिला उनकै बालबालिकाले तुरुक्क आँसु चुहाउँदै मुखियालाई त्यसो नगर्न अनुरोध गरिरहे।
Whatsapp
बसाइ छ टाढा
कला/साहित्य
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
बसाइ छ टाढा
बसाइ छ टाढा, बस्यो माया गाढा, भेट कहिले नहुने , त्यो मिठो बोली, त्यो भद्र स्वभाव, सम्झदा मन छुने । पहाडको गाउँमा हरियाली ठाउँमा मन त्यसै रमाउने, सभ्य र भद्र त्यो तिम्रो बानी देख्दा नै दंग हुने। कलकल ग...
Whatsapp
एउटा समाधिका लागि
कला/साहित्य
Clock २७ माघ २०७७ | १ मिनेट पाठ
एउटा समाधिका लागि
एकाबिहानै आउँछन् सागका भारीहरू के भारी भन्नु बाँधिएका छन् परिबन्धमा हाम्रै जीवनका परिधिझैं । सोलीमा बदाम बेच्छन् या आफ्नो दुखलाई साँघुरो पार्छन् कागजको सोलीजस्तै तर, दुख सोलीको मुखजस्तै बढ्दै जान्छ...
Whatsapp
ढाकाको मध्यरात
कला/साहित्य
Clock २५ माघ २०७७ | ८ मिनेट पाठ
ढाकाको मध्यरात
ओहो कस्तो अचम्म र संयोग । बाइस वर्षअघि जुम्लामा भेटेको मान्छेसँग अहिले ढाकामा भेट हुनु । त्यो नि देख्नासाथ चिन्नु । त्यतिबेला मेरो प्रिय मित्र कवि मनरुप नेप्च्युन त्यहाँ पढाउनुहुन्थ्यो । उहाँकै निम्तो...
Whatsapp
उमेर ढल्किदै छ आफ्नो भन्ने मान्छे छैन !
कला/साहित्य
Clock २३ माघ २०७७ | १ मिनेट पाठ
उमेर ढल्किदै छ आफ्नो भन्ने मान्छे छैन !
हिँडेको सोझो बाटो चिप्लिएर पछारिए समय बितिगयो कति बोकूँ बोझ तिम्रो थाकेको सिङ्गो शरीर पन्छाउन थाल्दै छु। चिप्लियो डङ्ग्रङ्ङ अत्याउँदै सबैलाई छलेर बाटो खोज्दा समाउने ठाउँ छैन लाजले मुख छोपेर हत्तारिदै...
Whatsapp
तस्वीर जीवनको
कला/साहित्य
Clock २३ माघ २०७७ | ३ मिनेट पाठ
तस्वीर जीवनको
व्यस्त हुँदा उनले आफ्नो बगैंचामा घुम्नेसम्म मौका पाएका थिएनन्। अहिले एकाबिहानैदेखि टोलका कुनाकाप्चाका रक्सी पसलहरू घुम्ने मौका पाएका छन् । कहिले कुनै कहिले कुनै टोलका व्यक्तिले उनलाई पिउन पाउने आसले...
Whatsapp
मेसेज बक्स
कला/साहित्य
Clock २१ माघ २०७७ | २ मिनेट पाठ
मेसेज बक्स
मलाई लाग्छ, आख़िर साहित्यकार त सबै साहित्यकार नै हुन् नि । जसरी शिक्षक भन्नेबित्तिकै सबै दर्जाका शिक्षाकर्मीलाई जनाउँछ त्यस्तै साहित्यकार भन्नेबित्तिकै सबै बराबर नै होइनन् र । वरिष्ठ र कनिष्ठको भे...
Whatsapp
प्रिया
कला/साहित्य
Clock १९ माघ २०७७ | १ मिनेट पाठ
प्रिया
प्रिया,अब त्यही तिम्रो सल प्रतिपक्षको तरबार लागिरहेछ डसिरहेछ दिनमा पनि डसिरहेछ रातमा पनि प्रिया, अब त्यो कालो सलको ठाउँमा रातो सल लगाऊ है किनकि हाम्रो प्रेमलाई क्रान्तिको नाम दिनु छ ।
Whatsapp
जिन्दगी
कला/साहित्य
Clock १८ माघ २०७७ | १ मिनेट पाठ
जिन्दगी
नांगो जिन्दगी त गाह्रो पो हुन्छ त सम्धी । अझै यतिका उमेर बाँकी छ। बुढेसकालमा साथी पनि त चाहियो नि। मरेपछि पिण्ड दिने छोरै जन्माउन भए पनि बिहे त गर्नै पर्छ । बाबाले ससुरा बालाई भनेको कुरा तातात्तै...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस