एउटाले सीता कतै गएकी होला, आइहाल्छे किन चिन्ता गर्ने अनाहकमा भने ।अर्कोले खोज जारी राख्नपर्छ भेटिहाल्छ नि भने ।
अर्कोले माइत पो गई कि भन्ने शंका व्यक्त गरे। एउटाले त सीता आफूखुशी गएकी होला । उनलाई प...
साइँलालाई पनि थाहा थियो, यो मंगले डाइबिटिजको बिरामी हो, उसले आलु खाँदैन । ठट्टा मात्र गर्न खोज्छ । विचरो कहिले मेरोमा आउँछ, कहिले अरूकोमा जान्छ । अनुहार हेर्दा त डाइबिटिजको बिरामी जस्तो पनि लाग्दैन उस...
सबै खाले साथी काम लाग्छ । आफ्नो अघिपछि वरिपरि चारैतिर सबै खाले साथी बटुलेर बाँच्न जान्ने मान्छे सफल हुन्छ । साथीहरूको माझमा मान्छे सुखी हुन्छ । साथीलाई घृणा नगर्ने र साथीहरूबाट घृणित नहुने मान्छे जसले...
उनीहरूले भने – हाम्री छोरी हजुरको बुहारी भइन् । अब उनी हजुरको घरको अभिन्न सदस्य । घरको असल सॅस्कार पनि सिकाइदिनु होला । उसबाट गल्ती भए क्षमा दिनु होला । हामीले सिकाएको वा उनले सिकेको शिक्षा अपुरो हुन...
नेपालका कोही पनि नेताले सत्तामा हुँदा भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्छन् वा गर्न सक्छन् भनेर कोही पनि भ्रममा नपरौं । यस्तो ठान्ने गर्नुभएको छ भने मान्नुस् तपाईं ठूलै भ्रममा हुनुहुन्छ । हालको प्र...
हो, म मान्छु । मलाई दुरुपयोग गरेर हजारौं आपराधिक कामहरू भएका छन् । पेट भर्न मान्छेले अपराध गरेका हुन् । उसो भए मान्छेकै मुख सिउनुपरयो ? के हजुरहरू मुख सिउन तयार हुनुहुन्छ ?
एक दिन बुढी दायाँबायाँ लागेको बेला एक जना युवक आएर उनलाई रुँदै दुखेसो पोख्यो– हजुर काम केही गर्न पाउँछु कि ? म जे काम पनि गर्छु । रिक्सा चलाएर तीन जनाको परिवार पाल्दै आएको थिएं । आज सात दिन भयो...