प्रतिभा भनेको बालबालिकामा रहेको आन्तरिक वा जन्मजात खूबी हो । देखेपछि लेखिहाल्न मन लाग्ने र धूलोमा पनि संसार खोज्ने खूबी भनेकै प्रतिभा हो । प्रतिभा हुँदाहुँदै पनि उसले प्रशस्त ज्ञान आर्जन गरेको छैन र उ...
‘प्रकृतिसँग होडबाजी गर्ने प्रवृत्ति मान्छेले नत्यागे हामी कसैले पनि प्राकृतिक रूपमा राम्रो तरीकाले आफ्ना क्रियाकलाप चलाउन सक्दैनौं । त्यसको प्रभाव यो विश्व र यहाँ बस्ने मान्छेलाई धेरै खतरनाक हुन्छ । य...
आनीका गीतहरू र कृतिहरू प्रेरणाको स्रोत हुन् । उहाँको जीवनको उपलब्धि तथा समाजमा गर्नुभएको सामाजिक कार्यहरूबाट हामीले प्रेरणा प्राप्त गरयौं र प्रभावित पनि भएका छौँ । हामी पनि उहाँजस्तै समाजमा सकारात्म...
भानुभक्तको मजाक उडाउनु हुँदैन । यो देशलाई धेरै ठूलो योगदान दिनुभको छ भानुभक्तले । कस्तो योगदान भने नि नेपाली भाषामा लेख्नुभयो । पहाड, तराई र हिमाली मान्छे झगडा गर्नु हुँदैन । नेपाली भनेको नेपाली नै हो...
वैज्ञानिक अनुसन्धानबाट थाहा भएअनुसार हामीले प्रयोग गर्ने मोबाइल फोनबाट मानिसको मस्तिष्कलाई असर पार्ने एक किसिमको विकिरण पैदा हुन्छ । यसको असर ठूलो मानिसमा भन्दा बालबालिकामा दुईदेखि पाँच गुना बढी...
हामीले जीवनलाई पनि फूलका रंगजस्तै सुन्दर बनाउनुपर्छ । जीवन सुन्दर बनाउन हामीले कडा मेहनत गर्नुपर्छ । यसरी मेहनत गर्दा कहिलेकाहीँ असफल पनि हुन्छौ तर निराश हुनु हुँदैन । हामीले धैर्य गर्दै पुनः प्रयास...
बदमासी गरे पनि बाबुआमाले अमेरिकामा आफ्ना नानीबाबुलाई कुट्न र गाली गर्न पाउँदैनन् । आमाबाबुलाई रिस त कत्ति उठेको हुन्छ नि ! अनि यस्तो बेलामा हामी एनिजालाई ‘टाइम आउट’ दिने गर्छौं ।
म राक्षसको खाना लिएर ऊ बस्ने ठाउँमा गएँ । मैले उसलाई डराउँदै बोलाएँ । उसका परिवार मिठो खानेकुरा खान पाइन्छ भनेर आए । संयोगले मलाई त्यति नै खेर हाच्छिउँ आयो । त्यति खेरसम्ममा राक्षस मेरा छेउमै आइपुगेको...
अर्काे वर्ष फेरि त्यस्तै जाडो आयो । लेकतिर हिउँ परयो । पोहोरभन्दा यसपालिको जाडो झनै असहय छ । मधेसतिर शीतलहरले मान्छे पनि मर्न थालेको थियो । उसले बर्खाभरि चोर्दै मोटाको शरीर जाडोले खिनौटो बनाउँदै थियो...