आफूलाई कतैबाट आउने गरेको पैसा सन्ध्याले त्यस खुत्रुकेमा जम्मा गर्न थालिन् र सध्याको अर्को सालको जन्मदिन आउन लाग्दा खुत्रुके भरियो । उसले आफ्नो बुबालाई भनिन्, ‘बुबा मेरो जन्मदिन आउन लाग्यो । खुत्र...
फूलैफूल कविता सङग्रहमा जम्मा सोह्रओटा बालकविताहरू रहेका छन । प्रत्येक कवितासँगै कविताका भाव र मर्मअनुसारका सुन्दर चित्र पनि राखिएका छन । कविता सङ्ग्रहमा शब्द र चित्रको सुन्दर संयोजन छ । कविले बालबालि...
पहिलोपटक घरभित्र थुनिएर बस्नुपर्दाको अनुभव मैले कथामा सुनेका र पढेका जेलका कैदीहरूकाजस्तै अनुभव गरें । बुझ्दै जाँदा सरकारले हाम्रै सुरक्षाका लागि लकडाउन गरेको रहेछ । खुला रूपमा बाहिर हिँड्दा कोरोना छि...
लकडाउन खुकुलो भयो भनेर बिस्तारै अफिस पनि लाग्न थाल्यो तर स्कुल लाग्ने छाँट पनि थिएन। अभिभावकहरू आफ्नो छोराछोरीलाई यो स्थितिमा पठाउने पक्षमा पनि भएनन्। यही कारण रमा अफिस जान सकिनन्। प्राइभेट अफिस भएकोल...
‘कसैको चोरया छैन बुझ्नुभो । यो मोवाइलकै कमाल हो । तपाईले घरमा छुन नदिएपछि म साथीको घरमा गएर मोवाइल चलाउन र गेम खेल्न सिकें अनि एकदिन एउटा विदेशी कम्पनीले गेमको प्रतियोगिता गरायो । साथी र म भएर भाग ल...
रेडियो नेपालबाट प्रसारित बाल कार्यक्रम, मानवअधिकार शिक्षा रेडियो कार्यक्रम, शनिबारको रेडियो नाटक आदि कार्यक्रम नबिराई सुन्ने चलन थियो। अलि हुर्किएपछि ९ – १० कक्षा पुगेपछि साइनो कार्यक्रम फेमस थियो ।...
अब त कुरा बुझ्यौ होला नि । कसैसँग नडराउनु है । राम्रो काम गर्नु है । आफैं राम्रोसँग पढ्नु नि फेरि । नपढी ठूलो मान्छे हुन पाइँदैन नि । ल है त राम्रोसँग ‘क’ ‘ख’ ‘ग’ ‘घ’ लेख्नु । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ लेख्...
‘मलाई पंगु पार्ने ? ल मैले पनि पारिदिन्छु पंगु । लु अब फोन आउने भयो हाम्रा बूढालाई अब ।’ मनमा यस्तै सोच्दै घर पुगें । ढोकाभित्र पस्दै गर्दा कम्प्युटर सेन्टरबाट फोन आएको कुरा श्रीमान्लाई सुनाएँ र तपाईँ...
ममीले बैठक कोठामै गएर भन्नुभयो, ‘किन हुनु, यो बन्दले दिक्क लागिराछ । कस्तो भाइरस होला त्यो, मान्छेले मान्छेलाई छुनेबित्तिकै सर्ने । बरु भूँइचालोले घरबाहिर बस्दा सबैलाई नजिक त बनाएको थियो । अब त सबैसँग...