१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

के प्रदीप र सुदर्शनको सम्बन्ध सुध्रिएको हो ?

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबिच  आगामी फिल्ममा सहकार्य हुने भएको छ। 

निर्देशक थापाले सामाजिक सञ्जालमा सञ्जालमा एक तस्बिर पोष्ट गर्दै आगमी फिल्ममा प्रदीपलाई लिएको जानकारी गराएका हुन्।  

सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो। यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए। त्यसपछि यी दुवैबिच सम्बन्ध बिग्रिएको थियो।

प्रदीप पछिल्लो समय ‘पुजार सार्की’ र ‘पिताम्बर’मा व्यस्त छन्। त्योसंगै उनको हातमा अझै  ‘एक्टर’ र ‘ऐरी’ पनि छ।

प्रकाशित: ४ वैशाख २०८१ १७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App