उदयपुरमा दिनैपिच्छे आगलागी, बढ्दै क्षति
उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।
उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।
उदयपुरमा डढेलो र विद्युत सर्ट भएर दिनहुँजसो आगलागीका घटनाले घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।
साता दिनअघि यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार एक स्कारपियो चालक बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो समय उदयपुरमा आगलागकिा कारण एकपछि अर्को घर जलेर धनमाल नष्ट हुँदै आएको छ। गएको ३ दिनमा स्थानीय वन जङ्गलमा लागेको डढेलो र अन्य कारणले ८ घर र दर्जन बढी गोठ जलेर धनमाल नष्ट भएको छ।
लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।
उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा जंगलमा लागेको डढेलो फैलिँदा पाँच घर र गोठ जलेर नष्ट भएका छन्।
यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उदयपुरकाे लिमचुङबुङ गाउँपालिका ४ बलम्ताका जिवेश राईलाई स्वर्ण पदक मिलेको छ।
अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।
विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।
खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ।
नयाँ वर्ष ०८१ मा आन्तरिक पर्यटक बढेसँगै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा सुरक्षित आवासको खाँचो छ।
छुरा प्रहार गरी व्यक्ति हत्या गरेको आरोपमा खोटाङका ३ युवा सोमबार बिहान पक्राउ परेका छन्।
नयाँ वर्ष ०८१ लागेसँगै उदयपुरका तीनवटा प्रहरी युनिटले नयाँ भवन पाएका छन्।
नयाँ वर्ष २०८१ लाई स्वागत गर्न उदयपुरका पर्यटकीयस्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।
उदयपुरमा वन प्राविधिकका पत्नीहरूको समूहले बढ्दो वातावरणीय असर घटाउने प्रयास थाल्ने भएको छ।