२३ वैशाख २०८१ आइतबार
image/svg+xml
केदारभक्त माथेमा


केदारभक्त माथेमाका लेखहरु :

टुक्रिएको टुँडिखेल

मेरो बाल्यकालको कुरा गर्ने हो भने त टुँडिखेल पूरै खुला थियो। जाडोका बेला घाम तापेर बदाम खाने, साइकल चलाउने, भेटघाट गर्ने ठाउँ थियो। ४० वर्षअघि मेरा मित्र पूर्णकान्त अधिकारी अमेरिकाबाट पिएचडी गरेर आएका थिए। उनले ‘ल केदार यसो भेटघाट, गफ गरौं’ भने। मैले कता रेस्टुरेन्टतिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाएँ। उनीसँग त्यहाँ बसेर हामीले भुटेका बदाम खाँदै नेपालको विकास र उनको ‘अमेरिका पढाइ’बारे छलफल गरेको अझै याद छ। हामी स्कुल पढ्दा फुटबलको ‘क्रेज’ थियो। टुँडिखेलमा हामी फुटबल खेल्थ्यौं।

यहाँ त सरकारले नै सार्वजनिक स्थल मिच्दै छ

आज भन्दा चालीस बर्ष अगाडि मेरो एकजना साथी पुर्णकान्त अधिकारी अमेरिकाबाट पीएचडी गरेर आएका थिए, उनले ल केदार यसो भेटघाट, गफ गरौ भने, मैले कता रेष्टुरेन्ट तिर बस्नु टुँडिखेलमा आउ न भनेर बोलाए, उनीसँग त्यहाँ बसेर हामीले भुटेको बदाम खाँदै नेपालको विकासको बारेमा, उनको अमेरिका पढाइको बारेमा छलफल गरेको अझै याद छ।

गुठीबारे भ्रम र यथार्थ

गुठी संस्कृतको गोष्ठी शब्दबाट हो। गुठी भनेको समूह जस्तो वा समाज भनेको पनि हो। समाजको केही उद्देश्यको लागि जस्तै धार्मीक सामाजिक उद्देश्य पुरा गर्नको लागि अथवा यसलाई निरन्तरता दिनका लागि गुठी बनेका हुन्। विसं ५१७ भन्दापनि पहिलेको शिलालेख बाट गुठीको विकास भएको देखिन्छ। यसले यसको ऐतिहासिकतालाई दर्शाउँछ। चावहिलको बुद्ध चैत्यमा लेखेको शिलालेखमाले गुठीको इतिहास बताउँछ। यो शिलालेख १ हजार ५ सय बर्ष पुरानो हो।

'दिक्क हुनुभन्दा रिस उठ्नु ठिक'

उमेरले गर्दा पनि होला, मनमा धेरै कुरा खेल्छ। रिस पनि उठ्छ। कहिले कहिले त दिनभरि नै रिस उठिरहन्छ। देशले अहिले पनि गति लिन नसकेको देख्दा, एकदेखि अर्को राजनीतिक झगडामा देश रुमलिएको देख्दा, व्यापक भ्रष्टाचार देख्दा, दिनहुँ हज्जारौं युवायुवती विदेश पलायन भएको देखेर। जहाँ पनि माफियाहरुको बिगबिगी देख्दा, सार्वजनिक संस्थाहरुको गिर्दो अवस्था देख्दा, सम्रगमा देश अस्तब्यस्त देख्दा आदि आदि।

उत्तीर्ण विद्यार्थीको व्यवस्थापन

यसपटकको एसएलसी परिणाम राम्रो आएको छ। तर के कारण राम्रो भएको भन्ने थाहा पाउनुपर्छ। हरेक एसएलसी परीक्षापछि त्यसको सफलता र असफलताको विश्लेषण गर्नुपर्छ। तर यस्तो किसिमको विश्लेषण तथा अनुसन्धानतर्फ ध्यान जान सकेको छैन। केही वर्षयता परिणाम राम्रो हुनुमा मेरो सं

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्