२० वैशाख २०८१ बिहीबार
image/svg+xml
सुष्मा न्यौपाने


सुष्मा न्यौपानेका लेखहरु :

पहिरो न्यूनीकरणको प्राकृतिक विधि

पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।

कहिलेसम्म राख्ने बिर्ता ?

राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।

विश्व सामाजिक मञ्चमा भुइँमान्छे बहस

अर्काे विश्व सम्भव बनाउन नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको पनि ध्यान जानुपर्छ।

विदेशिने लहर कहिलेसम्म?

केहीदिनअघि चार जना आफन्त एकैदिन वैदेशिक रोजागरीका लागि उडे। यसो घोत्लिएर सूची तयार गर्दा करिव ५० घर रहेको मेरो गाउँबाट मात्रै २८ भन्दा बढी युवा रोजगारीका लागि विदेशिइसकेछन्।

भूमिहीनतामाथि राजनीति

राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले विगत डेढ वर्षदेखि राम्रै सेवा/सुविधा लिइरहेका छन् तर भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या भने समाधान हुन सकेको छैन।

विस्थापितका ८ वर्ष टहरामा

स्थानीय सरकारका प्रतिनिधिहरू यस समस्याप्रति गम्भीर देखिन्छन् तर उनीहरूको मात्र प्रयास र सामथ्र्यले यो समस्या समाधान हुने स्थिति छैन।

भूमि समस्या समाधानको अवसर

यतिबेला संविधानको मर्मअनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइ कार्यरतसमेत छ। खासगरी जनप्रतिनिधिहरू आफ्ना क्षेत्रमा डटेर लाग्ने हो भने अबका केही वर्षमा मुलुक भूमि समस्याविहीन हुने निश्चित छ।

पुनर्निर्माणका पीडा

विगत केही महिनायता सबैको चासो, चिन्ता, ध्यान कोरोना भाइरस र यसको प्रभावतिरै गएको छ । यो स्वाभाविक पनि हो । अचम्मलाग्दो तरिकाले भित्रिएको यो भाइरसले विश्वलाई नै एकै पटक आक्रान्त पारेको छ । धेरै क्षति गरिसक्यो । अझै कहिलेसम्म र के कति क्षति हुने भन्ने अनुमान गर्न पनि गाह्रो छ ।

गरिबप्रति जहिल्यै अन्याय

मुलुकमा धेरै सरकार बने तर ती कुनै पनि गरिबका भएनन्। अब भने सत्ताको यो चरित्र फेरिनुपर्छ। नत्र जसरी पञ्चायत आवरणको व्यवस्था ध्वस्त भयो त्यही नियति गणतन्त्रले पनि भोग्नुपर्नेमा शंका छैन।

चेतना हराएको मानवता

कोरोना महामारीको त्रासमा रहेको नेपालमा अर्को घटनाले सबैको मन हल्लियो। आँखा रसायो। दुःखलाग्दो अवस्था भयो। कारण थियो– गत जेठ १० मा जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम कहानीबीच भएको हत्या काण्ड।

विकल्प हैन कृषि

‘केही काम छैन, खेती गरेर बसेको छु’ भन्नेहरू सर्वत्र भेटिन्छन् गाउँतिर । कृषि आफैँमा सबैभन्दा महत्वपूर्ण काम हो भनेर बुझ्ने÷बुझाउने कहिले ?

छोराको चाहना

मदनका छोरीहरूले हामी हेर्छौं, हामी पाल्छाैं, अब छोराको चाहना त्याग्नुस्, नभनेका होइनन्। तर मदनले मान्दै मानेन्। र, अन्ततः बूढेसकालमा अर्काको नासो अपनाए।

महिलाविरोधी मानसिकता

उदाहरण ताजै छ। सभामुख छनोट प्रक्रिया। योग्यता नभएर, समय नदिएर, शिक्षा नभएर मात्र महिलाले अवसर नपाएका होइनन्।

महिला हिंसा रोक्न

शान्त, हिंसामुक्त घर, परिवार, समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पतीको समान हक कायम गराउनुपर्छ। यसले समाजमा समानता स्थापना गर्न मद्दत पु-याउँछ।

भूमिसुधार मन्त्रीसँग अपेक्षा

माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालज्यू, तपाईंले भुल्नुभएको छैन होला, केही महिनाअघि रसुवा आउँदा भन्नुभएको थियो– ‘भूमि सुधार हाम्रै पालमा हुन्छ। हामी गर्छांै। हामीले नगरे कसले गर्छ ?’ बिर्ता, गुठी समस्या समाधान गरी वर्षांैदेखि अन्याय खेपिरहेका जनतालाई न्याय दिने वचन तपाईंको थियो। त्यो कहाँ पुग्यो होला ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्