१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राधा ढुंगाना


राधा ढुंगानाका लेखहरु :

गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हराए

खुम्बु क्षेत्रमा पर्ने गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हराएका छन्। खुम्वु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ माविमा कक्षा ९ मा अध्ययरत तीन जना विद्यार्थी हराएका हुन्।

कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना तुहियो

सोलुखुम्बुमा कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना सोलु–दुधकुण्ड नगरपालिकाका मेयरले तुहाइदिएका छन्। ढल व्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन कार्यक्रम’ अन्तर्गत आएको बजेट काम नै नगराई उपभोक्ता समिति गठन गरी रकम भुक्तानी गरेको खुलेको हो।

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्।

सोलुखुम्बुको खाल्पाको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नेचासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

सगरमाथा आरोहणमा कमि, ३ सय ४६ ले लिए अनुमति

यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमती लिएका छन्। जसमा १ भन्दा बढिले सगरमाथा आरोहण गरीसकेका छन् भने अझै अधिकांश आरोहीहरू आरोहणका लागि आधार शिविर, क्याम्प, १, २, ३, ४ हुँदै चुचुरोतिर लागेका छन्।

भरिया काम छाडेर अलैँची व्यवसायमा

पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको गुजारा चलाउने कुमार कुलुङको दिनचर्या नै अचेल फेरिएको छ।

कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय नागरिक चढे सगरमाथा

कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय एक विदेशी नागरिकले सगरमाथा आरोहण गरेका छन्। दुईवटै कृत्रिम खुट्टाको सहायताले चीनका जिया बोयूले सोमबार बिहान सगरमाथा आरोहण गरेका हुन्।

सगरमाथा आरोहण शुरु, आज मात्रै ५० भन्दा बढी चुचुरोतर्फ

चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

दुइटा बाख्राले फेरियाे ‘सञ्चमान’को जीवन

सोलुखुम्बुको सोताङ गाउँपालिका–४ निवासी निम्न आयस्तर भएका सञ्चमान विश्वकर्माको जिन्दगी पछिल्लो समय फेरिएको छ । गाउँमा बाख्रापालन व्यवसाय सुरु गरेपछि उनको दैनिकी बदलिएको हो।

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने  स्याङबोचे  विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुल्ला भएको छ। विभिन्न ट्रेकिङ कम्पनीहरुले क्याम्प २ देखि क्याम्प ४ सम्मको बाटो निर्माण गरेसँगै सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको हो।

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा चिया तथा कफी उत्पादनको लागी राम्रो मानीएको छ।

३० अपांग व्यक्तिलाई सहायक सामग्री

सोलुखुम्बुमा जीवन यापन र हिँडडुलमा सहजताका लागि अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ।

हवाई उडान प्रभावित हुँदा लुक्लामा विदेशी पर्यटक अलपत्र

मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो ।

सोलु–दूधकोसीकोे आइपिओ अाउँदै

मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने तयारी गरेको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको आयोजनाले आइपिओ जारी गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्