१६ वैशाख २०८१ आइतबार
image/svg+xml
लालबहादुर ऐरी


लालबहादुर ऐरीका लेखहरु :

हलिया मुक्तिको हलो

सरकारले हलिया मुक्तिको घोषणा गरेको नौ वर्ष पूरा भएको छ । हलिया आन्दोलनकर्मी र सरकारबीच पाँच बुँदे सहमतिसहित २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरिएको थियो । हलियाहरूको तथ्यांक संकलनलगायत पुनःस्थापनालगायतका विषयमा सहमतिपछि घोषणा गरिएको हलियाहरूको मुक्ति व्यवहारतः अझै हुन सकेको छैन । पुनःस्थापनामा भएको ढिलाइले वैकल्पिक व्यवस्था नभएका कतिपय मुक्त हलियाहरू पुनः साहुको शरणमा जान बाध्य भएका छन् ।

हलिया मुक्तिको अवस्था

गत वर्ष भदौ २१ गते काठमाडौंमा हलिया मुक्तिको घोषणा हुँदा धेरैले हलियाको पनि मुक्त कमैयाको जस्तै बिचल्ली हुने हो कि भन्ने शंका गरेका थिए। हलियाहरुको काठमाडौं केन्द्रित आन्दोलनपछि सरकारले हलिया मुक्तिको घोषणा गरेको सरकारमा रहुन्जेल कुनै चासो देखाएन। संवैधा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्