१७ वैशाख २०८१ सोमबार
image/svg+xml
डा. गोविन्द केसी


डा. गोविन्द केसीका लेखहरु :

दोषीलाई दण्ड, पीडितलाई न्याय

द्वन्द्वकालमा दूरदराजका गाउँ पुगेर सेवा दिँदाखेरिका धेरै स्मरणीय अनुभवहरू छन्। तीमध्ये केही यस्ता छन् जसले नेपाली समाजमा त्यो द्वन्द्वले छाडेको गलत र दूरगामी प्रभाव प्रस्ट पार्छन्। मैले सधैँ दुर्गममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई चोटपटक र हाडजोर्नीसम्बन्धी ज्ञान तथा सीपमूलक तालिम पनि दिने गरेको छु। द्वन्द्वकालमा गाउँले समाजको मनोविज्ञानबारे मैले के बुझेँ भने बालबालिका र किशोरकिशोरीहरूको कलिलो दिमागमा सामाजिक न्यायका लागि हिंसात्मक आन्दोलनको विकल्प छैन र हिंसा भनेको जायज कुरा हो भन्ने छाप परेका थियो।

मल्हम हैन, नुनचुक छर्दै सरकार

नेपाल दण्डहीनताको दलदलमा फसेको धेरै भइसक्यो । तर अहिलेजस्तो दण्डहीनताको उत्कर्ष चाहिँ यसअगाडि कमै देखिन्थ्यो। अक्सर राज्यका केही अंगहरूमा अराजकता र दण्डहीनता मौलाए पनि अर्को कुनै न कुनै अंग जवाफदेही छ भने अवस्था सुधार हुने सम्भावना रहन्छ ।

नयाँ राजाहरूलाई चुनौती

नमागेको परामर्श दिनुभन्दा बरु छोटे राजाहरूले आफ्नो वचन र कर्मबीचको प्रशान्त महासागर जत्रो खाडल कम गरुन् । जुन दिन यो देशको राजनीति वास्तवमै संग्लेर नेताहरू माफिया डन जस्तो नभई आमनागरिकको सेवक बन्नेछन्, हामीले दलीय राजनीतिमा जाने आवश्यकता नै पर्ने छैन ।

चिन्ता शिक्षण अस्पतालको

अधिकांश नेपाली सरल स्वभाव र सरल मानसिकताका छन्। यो मानव जातिको मात्र नभएर प्राणीको हितका लागि पनि मानवको राम्रो गुण हो। सरल स्वभाव भएकाले नै कुनै पनि भनाईमा हामी सहजरूपमा विश्वास गर्छौँ र डोहोरिन्छौं चाहे त्यो सत्य होस् या मिथ्या। यही गुणलाई कमजोरी ठानी

भागबन्डा र त्रिविको गलत नियत

स्वस्थ शरीर स्वच्छ र शिक्षित (साँचो अर्थमा) दिमाग सभ्य समाजको आधार र देश विकासको पूर्वाधार हुन्। स्वस्थ शरीर राख्न स्वस्थ आहार र गुणस्तरीय स्वास्थ्य सेवाको प्रमुख आवश्यकता हुन्छ भने उचित र गुणस्तरीय शिक्षाको पनि त्यत्तिकै महŒवपूर्ण भूमिका हुन्छ। उचित र गु

चिकित्सा शिक्षाको दुर्दशा

नेपालको सबैभन्दा पुरानो, ठुलो र चिकित्सा शिक्षा (स्वास्थ्य जनशक्ति उत्पादन) तथा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय ख्याति प्राप्त त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानतर्फ म त्रिविका पदेन कुलपति प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्