२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कृष्णराज सर्वहारी


कृष्णराज सर्वहारीका लेखहरु :

थारु साहित्यको गोरेटो

कामको सिलसिलामा विभिन्न देशमा बसोबास गर्ने थारुहरू गजल, मुक्तकलगायत साहित्य सिर्जना गरिरहेका छन्। अनलाइनमा थारु साहित्यिका समाचार, कथा, कविताले थोरै ठाउँ पाएको छ। थारु साहित्य पनि अब डिजिटल दुनियाँमा अघि बढ्न थालेको छ। यद्यपि, थारु साहित्यमा सामूहिक प्रयासको अभाव छ।

थरुहट आन्दोलनको कथा–व्यथा

आन्दोलन गर्न लगाउनेहरु मन्त्री भए। आन्दोलन गर्नेहरुचाहिँ कारागारमा छन्। चिराचिरामा विभक्तहरुलाई मिलाउने मध्यस्थकर्ता पनि आफै अवैध बनेका छन्। यस्ता विषयमा समीक्षा गर्नसमेत आवश्यक ठानिन्न।

जनजाति दलको चर्चा

विश्व आदिवासी दिवस अगष्ट ९ (साउन २५) मा घोषणा गर्ने भनिएको नयाँ पार्टी गठनका लागि नेपाल आदिवासी जनजाति महासंघले देशव्यापी अभियान थालेको छ। महासंघको आयोजनामा असारको तेस्रो साता राजधानीमा आयोजित 'आदिवासी जनजाति राजनीतिक सम्मेलन' द्वारा जारी घोषणपत्रको छैटौँ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्