१५ वैशाख २०८१ शनिबार
image/svg+xml
महेशकुमार दास


महेशकुमार दासका लेखहरु :

लागूऔषधसहित चार युवा र एक नाबालक पक्राउ

प्रहरीले उनीहरुले प्रयोग गरेको बा८२प ५११८ नम्वरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए।

भन्सार छली ल्याएका कपडा बरामद

सिमा पारीबाट भन्सार छली गरेर ल्याइएको रेडिमेड तथा थान कपडा प्रहरीले बरामद गरेको छ । तालुक २ नं. प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी पोखरभिण्डबाट गएको संयुक्त प्रहरी टोलीले सिमापारिबाट भन्सार छली ल्याएको एक लाख ५० हजार मूल्य बराबरको रेडिमेड तथा थान कपडाहरु बरामद गरेको हो ।

करेन्ट लागेर कामदारको मृत्यु

करेन्ट लागेर महोत्तरीको बर्दिवास नगरपालिका ५ ढुङ्गग्रे गढान्ता स्थित पानि उद्योगमा काम गर्ने कामदारको बुधबार मृत्यु भएको छ । बर्दिवास नगरपालिका–५ ढुङ्गग्रे गढान्तास्थित अक्वा पानी उद्योगमा काम गर्ने कामदार सोहि ठाउँ घर भएका २१ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताएको छ ।

निषेधाज्ञाले छेकेन महोत्तरीमा वन तस्करी, ४० क्युफिट काठ बरामद

जिल्लाभर नै कोरोनाको दोस्रो लहर न्यूनीकरणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञा भएकै कारण सर्वसाधारणहरु घरभित्र बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका छन्। तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको छैन। तस्करहरुले निषेधाज्ञाकै फाइदा उठाएर आफ्नो तस्करी धन्धालाई निरन्तरता दिएका छन्।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्षलाई मातृशोक

लगातार तीन कार्यकाल अर्थात् ९ वर्ष महोत्तरी पत्रकार महासंघको अध्यक्ष रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गरेका मटिहानी नगरपालिका ७ घर भएका पूर्व अध्यक्ष मण्डलको ९० वर्षीया आमा भुुनमा देवीको मंगलबार विहान उपचारको क्रममा निधन भएपछि उनलाई मातृ शोक परेको हो।

छिमेकीको प्रहारबाट एकको मृत्यु, तीन जना घाइते

मटहानी नगरपालिका ३ बरदाहाका २५ वर्षीय जावेद राईनको छिमेकीकै बाँसको भाँटा प्रहारले मंगलबार विहान मृत्यु भएको छ।

बर्दिबास हेल्प फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार सहयोग

बर्दिबास हेल्प फाउण्डेसनद्वारा महोत्तरीका पत्रकारका लागि विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार रुपैयाँ नेपाल पत्रकार महासंघलाई सहयोग गरेका छन्।

तपाईले लगाउनु भएको मास्क सुरक्षित की असुरक्षित!

कोरोनाको दोस्रो लहर चल्दैछ। स्थिती दिन प्रतिदिन भयावह बन्दै गएको छ। त्यसैले अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणलाई भनिएको छ। सोहि अनुरुप सर्वसाधारणहरु पनि शहरी क्षेत्रमा प्रवेश गर्दा अनिवार्यरुपमा मास्क लगाएर हिँडडुल गर्ने गरेका छन्।

कोरोना संक्रमण रोक्न जलेश्वरमा निश्चित स्थल तोकेर पुर्णरुपमा बन्द गर्ने निर्णय

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि मंगलबारदेखि सदरमुकाम जलेश्वरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ।

लागुऔषधसहित एक युवक पक्राउ

जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका-४ मुसरपटि घर भएका ३२ वर्षिय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो ।

अज्ञात व्यक्तिको गोलि प्रहारबाट वृद्ध घाइते

अज्ञात व्यक्तिको गोलि प्रहारबाट महोत्तरीमा ६१ वर्षिय एक वृद्ध गम्भीर घाइते भएका छन्। मनरा सिस्वा नगरपालिका-३ सौनल घर भएका ६१ वर्षिय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिको गोलि प्रहारबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानीमा

मिथिलाको पौराणीक एवं ऐतिहासिक १५ दिने वृहत माध्यमिकी परिक्रमाको लावालस्कर बुधबार महोत्तरीको मटिहानी आइपुगेको छ। धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट सुरु भएको मिथिला विहारीको डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, करुणा र विसौल हुँदै महोत्तरीको मटिहानी आई पुगेका हुन्।

'मधेसलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यक'

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अति आवश्यक रहेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्