२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अनन्तराज लुईंटेल


अनन्तराज लुईंटेलका लेखहरु :

सर्वोच्चको ऐतिहासिक आदेश : न्याय क्षेत्रको अबरोध हट्यो

ऐतिहासिक आदेश जारी गर्दै सर्वोच्च अदालतका १९ न्यायाधीशको वृहत पूर्ण इजलासले मुलुकभर लागू भएको लकडाउनका कारण न्यायक्षेत्रमा परेको अबरोध अन्त्य गरेको छ।

व्यक्तिको जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति अनिवार्य: सर्वोच्च

सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ।

संहिता प्रावधान सच्याउन माग गर्दै सर्वोच्चमा रिट

लागू भएको चौथो दिन मुलुकी फौज्दारी तथा देवानी संहिता संविधानसंग बाझिएको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

ढुंगेललाई माफी विरुद्ध सर्वाेच्चमा रिट

सर्वाेच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर

सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ।

विश्वव्यापी बन्दै पारिवारिक विवाद

परिवार प्रेमको रुप हो । त्यसैले परिवारलाई प्रेमको विम्वको रुपमा हेर्ने चलन छ । परिवारका सदस्य कस्ता छन् भन्ने आधारमा त्यो घरको वातावरण आकँलन गर्ने गरिन्छ । सामान्यतः आर्थिक रुपले सम्पन्न, पेसागत रुपमा अघि बढेका वा प्रगतिका हरेक पाइला पच्छ्याइरहेको पारिवारको वातावरण सुमधुर, प्रेमपूर्ण र सहृदयी हुने अपेक्षा गरिन्छ ।

महाभियोग मानसिकता

न्यायिक तथा संवैधानिक निकायको कार्यगत स्वतन्त्रता सुनिश्चित गर्न महाभियोगको व्यवस्था संविधानमा राखिन्छ। यसको अभावमा न्यायपालिका वा अन्य कुनै संवैधानिक अंगको स्वतन्त्र कार्य परिकल्पना गर्नु असम्भव हुन्छ।

न्यायालयमा संघीयता

प्रधान न्यायाधीश सुशीला कार्कीले न्यायालयको सर्वाेच्च पदको बहालीका क्रममा आफ्नो महत्वपूर्ण कामको फेहरिस्त सार्वजनिक गर्दै न्यायालयलाई संघीय संरचनामा ढाल्ने र संविधान कार्यान्वयनको चुनौती रहेको बताएकी छन्।

इमान्दार किन चूप लाग्ने ?

डा. गोविन्द केसी बेलाबेलामा विकृतिविरुद्ध आन्दोलन छेड्छन् । उनी आमरण अनशनमा बस्दा सिंगै समाज आन्दोलनमय हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्