१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
Laxman Ghimire
लक्ष्मण घिमिरे


लक्ष्मण घिमिरेका लेखहरु :

हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्‍यो...

सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।

मलद्वार नभएका आशिषको चन्दा उठाएर उपचार

गुल्मीको रेसुंगा नगरपालिका १४, रातामाटाका सात वर्षीय बालक आशिष विश्वकर्माको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा मलद्वारकाे सफल शल्यक्रिया गरिएको छ।

अर्घाखाँचीका ३२ विद्यालय व्यवस्थापन समितिविहीन

अर्घाखाँचीका ३२ वटा विद्यालय समितिविहीन रहेका छन्। म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।

नदी किनारमा युवकको शव भेटियो

पाल्पामा एक युवा मृत फेला परेका छन्। रामपुर नगरपालिका ८, भुजातस्थित कालीगण्डकी नदी किनारमा एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

४३ गोरुसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर २, भलायटारमा गोरु तस्करी गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।

लोकसेवा पढाउँदै छत्रदेव गाउँपालिका

जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।

डिजिटल बन्दै अर्घाखाँचीका स्थानीय तह

प्रविधिले छिटोछरितो, झन्जटरहित तथा सुशासन कायम गर्न मद्दत गर्ने भएपछि यहाँका स्थानीय तह डिजिटल बन्दै गएका छन्।

पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु

सन्धिखर्क नगरपालिका-६ खाँचीकोट निवासी १९ वर्षीय मिरा नेपालीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

धारापानी आगलागी : शनिबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीमा शनिबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा सकस भएको छ।

खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु

गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीमा भेटियो साढे ६ किलोको 'किङ कोब्रा'

सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो।

अर्घाखाँचीमा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालकको मृत्यु

पाणिनी गाउँपालिका ८, कोलडाँडामा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गुल्मीमा चैते धान : घट्दै राेपाइँ

असार र साउनलाई धान रोप्ने महिना भनेर चिनिन्छ। ‘मानो रोपेर मुरी फलाउने’ भनाइले असार र साउनलाई इंगित गरे पनि माघ र चैतमा समेत धान रोप्ने गरिन्छ।

अर्घाखाँचीमा भजन प्रतियोगिता हुने

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ। पाणिनी–६, धातिवाङमा खुला लोक भजन प्रतियोगिता हुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्