इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार ८ सय ५७ को अग्रता लिएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार ८ सय ५७ को अग्रता लिएका छन्।
नेपाल वायुसेवा निगमको नाइनएन–एकेएक्स जहाज मर्मतपश्चात् नेपाल ल्याइएको छ।
महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।
इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्।
चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा नै खानाखाजा तथा पानी सहितको उचित व्यवस्था गर्न वैदेशिक रोजगार विभागले पत्र काटेको छ।
लमजुङको सुन्दरबजार नगरपालिका-६ खत्रीठाँटीमा काट्नका लागि तयारी अवस्थामा राखिएको राँगो अचानक फुत्किएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर राँगोलाई नियन्त्रणमा लिएको छ।
महिला उद्यमी महासंघ नेपाल (एफविन) ले महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोगको वातावरण सिर्जना गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।
राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छन्।
सभामुख देवराज घिमिरे नेपाली कांग्रेसका निलम्बित प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने तयारीमा छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्ष भित्र ‘बाध्यताको वैदेशिक रोजगारी’ अन्त्य गरिने दाबी गरेका छन्।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ।
नेपाल स्काउटको जग्गा लामो समयदेखी कब्जा गरेर बसेको खड़्काल्याण्ड डेभलपमेण्ट प्रा.लि द्वारा संचालित लैनचौर ब्यांक्वेट मा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र प्रहरीले सिलबन्दी गरेको छ।
अपराजित नेपालले एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ।
जुम्लाको सिंजा गाउँपालिकाले केही दिन अघि लिएको कक्षा आठको परीक्षामा अधिकांश विद्यार्थी उत्तीर्ण हुन सकेनन्। सिंजाबाट जम्मा ४६ विद्यार्थी मात्र उत्तीर्ण भए।