२० वैशाख २०८१ बिहीबार
image/svg+xml
सजिरा श्रेष्ठ


सजिरा श्रेष्ठका लेखहरु :

याद आउँछ घरको तर आउँदैन देशको

फोन गरेर सोधें,‘दिदी, तँलाई देशको याद आउँदैन?’ उसले भनिन्,‘आमाले पकाएको कालो दाल, भात र आचारको याद आउँछ तर, देशको याद आउँदैन।’

अस्ट्रेलियाले स्टुडेन्ट भिसामा गर्‍यो कडाई, नेपाली विद्यार्थीमा कस्ताे पर्छ असर?

नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।

पर्यटन बोर्डको नक्कली स्ट्याम्प र लेटरहेडमार्फत् भारतीय गायकलाई निम्तो गर्नेमाथि कारबाही गर्न माग

बोर्डले शुक्रबार एक सूचना जारी गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको डिजिटल प्रतिलिपि हस्ताक्षर भएको बोर्डको नक्कली स्ट्याम्प र कम्प्युटरद्वारा निर्मित लेटर हेड प्रयोग गरी भारतीय गायकलाई २३ जनवरी, २०२३ मा पठाइएको पत्रप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्