१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ पक्राउ

बसन्त खड्का

काठमाडौं–विद्युत चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले विद्युत चोरीमा संलग्न प्राधिकरणका आठ कर्मचारीसहित १६ जनालाई पक्राउ गरेको हो। प्रहरीले प्राधिकरणका आठ जना मिटररिडर, एकजना मुख्य प्राविधिक र एकजना पूर्व कर्मचारीलाई पक्राउ गरेको हो। उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०७३ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App