१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

रमादानमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी (फोटो फिचर)

काठमाडाैं-राजधानीको दरबार मार्गस्थित कश्मिरी मस्जिदमा शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको बाक्लो जमघट थियो। उनीहरू मस्जिदको प्रङ्गढमा प्रार्थनामा व्यस्त देखिन्छ। वर्त बस्ने र पार्थना गर्ने गरेर रमादान पर्व महिनाभर मनाउने चलन छ।

नागरिककर्मी प्रबिन कोइरालाले शुक्रबारको रमादान प्रार्थना तस्बिरमा उतारेका छन्। हेराैं तस्बिरहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App