१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस नेता रामहरि जोशीको निधन

काठमाडौं—नेपाली काँग्रेसका संस्थापक नेता रामहरि जोशीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार साँझ निधन भएको सर्भिस फर पिसका सचिव सरोज खनालले नागरिक न्युजलाई बताए। जोशी सो संस्थाका केन्द्रीय अध्यक्ष थिए।

प्रकाशित: २९ असार २०७४ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App