२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

महाकवि लक्ष्मीप्रसाद देवकोटा

तस्बिर सौजन्य : महाकविका पुत्र पद्मप्रसाद देवकोटा ।

त्रिभुवन विश्वविद्यालयको स्थापनापछि भारतका विभिन्न विश्वविद्यालयहरूमा शैक्षिक कार्यक्रमबारे परामर्श गर्न जाने क्रममा । नेपाल र भारतका शिक्षाविद्हरूका साथमा देवकोटा सेतो सर्टमा ।

भारतको पटनामा बिएल अध्ययनको क्रममा साथीहरूसँग महाकवि, गलबन्दी, चश्मा र कालोकोटमा ।

नेपाली तथा भारतीय साहित्यकर्मीहरूका साथमा देवकोटा (कालोकोट माइकमा बोल्दै)। पहिलो लहरमा बायाँबाट कालोकोट टोपी लगाउने माधवप्रसाद घिमिरे, देवकोटाको दायाँपट्टी भवानी भिक्षु, भीमनिधि तिवारी, केदारमान व्यथित र कृष्णचन्द्र सिंह प्रधान ।

देवकोटा साथीहरूसँग गफिँदै ।

क्यान्सरबाट थलिएको समयमा शान्तभवन अस्पतालमा पत्नी मनदेवी लगायत परिवारका सदस्य र कमल शाह ।
 

प्रकाशित: २० कार्तिक २०७४ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App