२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड क्यानलाई

नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सन् २०२३ को आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड प्रदान गरिएको छ।

क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमा एसिया क्षेत्रतर्फ क्यानलाई उक्त अवार्ड प्रदा गरिएकोबारे जानकारी दिएको हो।

क्रिकेटका हरेक गतिविधिबारे फेसबुक लगायत डिजिटल मिडियामा निकै सक्रिय भएकाले उक्त अवार्ड प्रदान गरिएको क्यानले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८१ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App