रेखा भुसाल रेखा भुसाल
बुटवल लोक नृत्यको उपाधि एभरेष्टलाई
समाज
Clock ०२ फागुन २०८० | १ मिनेट पाठ
बुटवल लोक नृत्यको उपाधि एभरेष्टलाई
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा एभरेष्ट माविले पहिलो पुरस्कार जितेको छ।
Whatsapp
रामग्राम क्षेत्र भाडामा लगाउने सम्झौता खारेज
समाज
Clock ०१ फागुन २०८० | १ मिनेट पाठ
रामग्राम क्षेत्र भाडामा लगाउने सम्झौता खारेज
बुद्धको अस्थिधातु रहेको नवलपरासीको रामग्राम स्तूप क्षेत्र निजी कम्पनीलाई ९९ बर्षकालागि लिजमा दिने लुम्बिनी विकास कोषको निर्णय खारेज भएको छ।
Whatsapp
बुटवल मेयर कपको उपाधि अक्सफोर्डलाई
खेल
Clock २९ माघ २०८० | २ मिनेट पाठ
बुटवल मेयर कपको उपाधि अक्सफोर्डलाई
बुटवल उपमहानगरले आयोजना गरेको विद्यालय स्तरीय प्रथम बुटवल मेयर कप फुटबलको उपाधि अक्सफोर्ड माविले जितेको छ।
Whatsapp
नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने
समाज
Clock २६ माघ २०८० | ४ मिनेट पाठ
नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने
बुद्ध जन्मस्थल लुम्बिनीमा हुन गइरहेको चौथो अन्तराष्ट्रिय बालबालिका, विकास र शान्तिकालागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ।
Whatsapp
विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा
समाज
Clock १२ माघ २०८० | १ मिनेट पाठ
विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा
बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम पूजा सुरु भएको छ। विश्व शान्तिको कामना गर्दै सुरु गरिएको मोन्लम पूजा पाँच दिनसम्म चल्ने छ।
Whatsapp
शीतलहर बढेपछि रुपन्देहीका शैक्षिक संस्थाहरू बन्द
समाज
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
शीतलहर बढेपछि रुपन्देहीका शैक्षिक संस्थाहरू बन्द
अत्यधिक चिसो बढेपछि रुपन्देहीका स्थानीय तहहरुले विद्यालयमा सार्वजनिक बिदा दिएका छन्। पछिल्लो केही दिन यता रुपन्देही लगायतका तराइका जिल्लाहरूमा बाक्लो हुस्सु लाग्नुका साथै शितलहर परेको छ।
Whatsapp
ट्राफिकले रोक्न खोज्दा नरोकी हुइँकिएको थियो बस
समाज
Clock २८ पौष २०८० | २ मिनेट पाठ
ट्राफिकले रोक्न खोज्दा नरोकी हुइँकिएको थियो बस
बस खसेको केही मिटर पर अर्थात् भालुवाङमा राप्ती पुलको मुखै नेर अस्थाई ट्राफिक प्रहरी पोष्ट छ। ट्राफिक प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ बस निकै हुत्तिएर आएको थियो।
Whatsapp
दाङ बस दुर्घटना: ९ जनाको उपचार बुटवलमा हुँदै, एकको अवस्था गम्भीर
समाज
Clock २८ पौष २०८० | १ मिनेट पाठ
दाङ बस दुर्घटना: ९ जनाको उपचार बुटवलमा हुँदै, एकको अवस्था गम्भीर
दाङ बस दुर्घटनाका ९ जना घाइतेलाई बुटवल ल्याइएको छ। ८ जनाको बुटवल स्थित चौराह अस्पताल र १ जनाको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
Whatsapp
लुम्बिनीमा १० लाख पर्यटक
अर्थ
Clock २५ पौष २०८० | २ मिनेट पाठ
लुम्बिनीमा १० लाख पर्यटक
कोभिड महामारीले थलिएको लुम्बिनीमा सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले भ्रमण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस