तुलनात्मकरूपमा बढी शिक्षित, सम्पन्न र संसार देखेका भए पनि हामी काठमाडौं वासीको बाह्र फुटे बुद्धिले यो सांस्कृतिक र ऐतिहासिक महत्ता भएको सुन्दर उपत्यका कंक्रिटको अव्यवस्थित फोहोर जंगलमा परिणत भएको छ।...
गत फागुन बीस गते यसै दैनिकको अग्र पृष्ठमा प्रमुखता साथ एउटा समाचार छापियो : 'तीन डिएसपी जमिम हत्याका अभियुक्तसँग निरन्तर सम्पर्कमा' शीर्षकमा । समाचारमा उच्चस्रोतलाई उद्धृत गर्दै बहालवाला तीनजना डिएसप...
हेर्दा उनी झुत्रेझाम्रे देखिन्छन्। धनी पटक्कै छैनन्। बाँच्न पुग्ने निम्नमध्यम वर्गीय पैत्रिक सम्पत्ति भने उनीसँग छ। राम्रो निजी विद्यालयमा या विदेशको प्रसिद्ध विश्वविद्यालयमा पढेका पनि होइनन्। नेपालकै...
विवादरहित र सकारात्मक समाचारमा समेत व्यक्तिगत पूर्वाग्रहबाट उठ्न नसक्ने सञ्चार संस्थाले कुन धरातलमा उभिएर आदर्शको खेती गर्ने? तिनले अरू विषयमा झन् कति आग्रह राखेर काम गरिरहेका होलान्?
केही समयअघि (२...
मैले उनलाई एकपल्ट मात्र भेटेको थिएँ। पत्रकारका रूपमा मेरो केही सार्वजनिक परिचय भए पनि उनी मलाई चिन्दैनथे। किनभने, मेरो पत्रकारिताको माध्यम मूलतः बीबीसी नेपाली सेवा र नेपाली छापा थिए भने उनको समाचार श्...
गत बुधवार कार्यालय प्रवेश गर्नेबित्तिकै सहकर्मी पत्रकार शरद केसीले 'सौभाग्य शाह आज बिहान हार्ट अट्याक (हृदयाघात) बाट बितेछन्' भन्दा मैले जीवनमा कसैको मृत्युबाट कहिले अनुभव नगरेको झड्का महशुस गरेँ। मेर...
गत साता नागरिक दैनिकमा मेरो लेख 'पूर्व राजालाई खुलापत्र' प्रकाशित भएपछि व्यापक प्रतिक्रिया जनाइए। मलाई पठाइएका इमेल, फेसबुक सन्देश अनि यसै पत्रिकाको वेबसाइटमा व्यक्त अधिकांश प्रतिक्रिया सकारात्मक रहे।...
सरकार!
मौसुफको दर्जा सामान्य नागरिकमा बदलिसकेको भएपनि यो पत्रमा मैले मौसुफलाई 'सरकार' र 'हजुर' नै भनेर संवोधन गर्ने निर्णय गरेको छु।
म सामन्ती भएर या राजतन्त्रवादी भएर त्यसो गर्न खोजेको होइन। त्यसको...