रासस रासस
साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी
प्रवास
Clock १२ वैशाख २०७९ | ५ मिनेट पाठ
साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी
सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे। साउदी अरेबियामा...
Whatsapp
भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता
समाज
Clock १२ वैशाख २०७९ | ५ मिनेट पाठ
भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुसी छैनन् मतदाता
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन्।
Whatsapp
नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती
अर्थ
Clock १० वैशाख २०७९ | ४ मिनेट पाठ
नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती
नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो।
Whatsapp
नौ महिनामा २८ अर्ब ५४ करोड बढीको सुन आयात
अर्थ
Clock १० वैशाख २०७९ | १ मिनेट पाठ
नौ महिनामा २८ अर्ब ५४ करोड बढीको सुन आयात
चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ।
Whatsapp
दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती यसपटक भव्य मनाइने
समाज
Clock १० वैशाख २०७९ | ६ मिनेट पाठ
दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती यसपटक भव्य मनाइने
लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ।
Whatsapp
राजनीतिमा महिलाको पहुँचबारे बहस
राजनीति
Clock ०९ वैशाख २०७९ | ३ मिनेट पाठ
राजनीतिमा महिलाको पहुँचबारे बहस
प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हवले महिलाको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ।
Whatsapp
निर्वाचनप्रति जनताको उत्साह
समाज
Clock ०७ वैशाख २०७९ | ५ मिनेट पाठ
निर्वाचनप्रति जनताको उत्साह
उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ। आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत संग्रहसँग तुलना गर्छन्।
Whatsapp
अंग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो
समाज
Clock ०७ वैशाख २०७९ | ४ मिनेट पाठ
अंग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो
नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ।
Whatsapp
रोल्पामा मौलायो अफिमखेतीः नियन्त्रणमा समस्या
अर्थ
Clock ०७ वैशाख २०७९ | ३ मिनेट पाठ
रोल्पामा मौलायो अफिमखेतीः नियन्त्रणमा समस्या
रोल्पामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ। कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस