भोको पेट, नाङ्गो आंग र खाली खुट्टा भएका जनतालाई संविधान कस्तो आउँदैछ र संघीयताका नाममा देशलाई कति चिरा पारिदैँछ भन्ने के थाहा? अधिकारका दृष्टिले प्रधानमन्त्री ठूलो कि राष्ट्रपति?स्वतन्त्र न्यायपालिका...
मेरा लागि न्याय परिषद्को यात्रा लक्षित थिएन। परिषद्को यात्रामा लाम लागेका यात्रीलाई छोडेर नेपाल बारको रोजाइमा पर्नु मेरा लागि अनपेक्षित थियो। नेपाल बारको निर्णयलाई स्वीकार गर्ने कि नगर्ने विकल्पमा मैल...
राज्य सञ्चालनको मूल कानुन 'संविधान' निर्माणको एकमात्र कर्तव्य रहेको संविधान सभा आज सुझाव संकलनको औपचारिकतामा सीमित छ। संविधान जारी हुने दिन जति जति नजिकिँदैछ, उति नै संघीयता, धर्म निरपेक्षता, शासकीय स...
लोकतान्त्रिक शासन व्यवस्थामा कानुनी राज्यको सिद्धान्तलाई राज्य सञ्चालनको प्रमुख आधार मानिन्छ।कानुनी राज्यका लागि स्वतन्त्र न्यायपालिका अनिवार्य सर्त हो। न्याय छिटो, छरितो, प्रभावकारीमात्र हैन न्यायमा...
वर्तमान नेपाली राजनीतिको रंग, लिंग र वर्ण छुट्ट्याउनै नसकिने भएको छ। चर्को स्वरमा सर्वहाराको पैरवी गर्ने सबै दृष्टिले सामन्तजस्तो छ। राष्ट्रवादको सूत्र जप्ने अराष्ट्रिय काम गर्दछ। लोकतन्त्रवादी हुँ भन...
निर्वाचित जनप्रतिनिधिद्वारा संविधान निर्माण गर्ने सहमति २००७ सालको जनक्रान्तिलाई पूर्णता दिने क्रममा पनि भएको थियो। त्यसले कहिल्यै पूर्णता पाउन सकेन। जनताको संप्रभुताको आन्दोलनले २०४७ सालको संविधानपछि...